बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ।
बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, द...












