दुवईमा नेपालीको लगानीमा सैलुन स्थापना

दुवईमा नेपालीको लगानीमा सैलुन स्थापना
यूएई । यूएईको उत्तरी इमिरेटमा रहेको फुजेरामा नेपालीको लगानीमा एक सैलुन स्थापना हुन लागेको छ । यूएईको नेपाली समाजमा सफल व्यावसायी तथा दानवीर महिलाका रुपमा परिचित बुटबलकी दिपा पाण्डेले फुजेरामा नयाँ ब्युटीपार्लर सञ्चालन गर्न लागेकी हुन् ।ब्यूटीपार्लरको क्षेत्रमा १५ वर्ष लामो अनुभव संगालेकी झापाकी लक्ष्मी तामाङको पार्टनरसीपमा नासिर लेडिज सैलुनको औपचारिक उद्घाटन आगामी २० नोभेम्बरमा हुने व्यावसायी ...

पल्टु बने माछापालनबाट लखपति

पल्टु बने माछापालनबाट लखपति
भीमदत्तनगर : कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख रुपैयाँ ऋण थियो। पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन्।  “माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ” पल्टु चौधरीले भने “त्यो ट्र्याक्टरले २२ लाख रुपैयाँसम्म बैंकमा ऋण भयो।” विसं २...

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला
काठमाडाै‌ं– जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला सम्पन्न भएको छ। एनअारएन जापान कान्तो क्षेत्रले अायाेजनामा बिहीबार भएको रोजगार मेलामा जापानको अध्ययन पूरा गरी रोजगारको खोजीमा रहेका करिब ३०० जना नेपाली विद्यार्थी सहभागी भएका थिए।जापानमा पछिल्लो समय नेपाली विद्यार्थीको उल्लेख्य आगमन भएसँगै पढाई पूरा गरेपछि कामको अवसर प्राप्त गर्न निकै कठिन हुने गरेको छ।क्षमता र जापानी भसाम...

इपिएस कोरीया भाषा परिक्षामा साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौँ, २१ असोज  दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोर...

विदेशबाट फर्केर खुर्सानी खेती

संखुवासभा,१२ भदौ। दुई दुई पल्ट मलेसिया गएर  फर्किएका संखुवासभा धुपु गाबिस वार्ड न:१ का युवा  नर बहादुर राई अहिले ब्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ३ महिनामा नै ७० हजार आम्दानी गरे । खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बाटो पहिल्याए । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार  कमाइएन’–उनले भने–‘तर यहाँ एउटै बालीबाट कमाई ...

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदै गजेन्द्र

सुरेन्द्र भण्डारी /  झापा ९ असोज – झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश ...
trusted online casino malaysia