भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको कार्यालय
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा संयुक्त लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी प्रचारप्रसारको कार्यालय उद्घाटन भएको छ । सो कार्यालय सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार तथा नेपाल सरकारका सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले उद्घाटन गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले आज शनिबार वडा नम्बर १ मा कार्यालयको उद्घाटन गर्नु भएको हो। आउदो मंसिर ४ गते हुने प...












