आङसाङ सूचीको पार्टीले घोषणा भएको १२१ मध्ये १०७मा जित्यो

आङसाङ सूचीको पार्टीले घोषणा भएको १२१ मध्ये १०७मा जित्यो
एजेन्सी । २५ बर्ष पछि भएको चुनावमा आङसाङ सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले धेरै जसो स्थानमा जित दर्ता गरेको छ ।सूचीले आफ्नो दललाई संसदमा बहुमत आउनेमा आफू आशावादी भएको बताएकी छिन् । उनको पार्टीले अहिले सम्म घोषणा भएको १२१ मध्ये १०७ सीटमा जीत दर्ता गरेको छ ।उनले चुनावी परिणमलार्य सेनाले स्विकार गर्नेमा आफू विश्वस्त भएको बताएकी छिन् । म्यानमारमा लामो समयदेखि शासन सक्ता सेनाले सञ्चालन गर्दै ...

अफगानिस्तानमा ११ तालिवान मारिए

अफगानिस्तानमा ११ तालिवान मारिए
काबुल, २४ कात्तिक । तालिवान सशस्त्र आतङ्ककारीहरूका विरुद्धमा अफगानिस्तानमा जारी सैनिक कारबाहीमा परी कम्तीमा ११ जना आतङ्ककारी मारिएका बताइएको छ । अफगान गृह मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । पछिल्लो समयमा अफगानिस्तानमा तालिवानले सुरक्षाकर्मी र सर्वसाधारणको हत्या गर्ने गरेका छन् । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पन...

दुई अमेरिकी सेनाको गोली हानी हत्या, दुई घाइते

दुई अमेरिकी सेनाको गोली हानी हत्या, दुई घाइते
अम्मान (जोर्डन), २३ कात्तिक । जोर्डनका एक सरकारी अधिकारीले गोली हान्दा दुई जना अमेरिकी सेनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले एएफपीलाई जानकारी गराएको छ । घटनामा दुई जना अन्य अमेरिकी नागरिक घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको सेनाले बताएको छ भने अर्का नागरिकलाई खुट्टामा गोली लागेको आफ्नो नाम नबताउने सर्तमा एक सेनाले बताए ।पुर्वेलिन्युजबाट  

बिहारमा नीतिश-लालु गठवन्धन दुई तिहाइ, नीतिश मुख्यमन्त्री

बिहारमा नीतिश-लालु गठवन्धन दुई तिहाइ, नीतिश मुख्यमन्त्री
२२ कात्तिक, काठमाडौं । विहार विधानसभा चुनावमा नीतिशकुमार र लालु यादवको महागठवन्धनले दुई तिहाइ बहुमत ल्याएको छ । भारतीय जनता पार्टी भने तेस्रो दलमा खुम्चिएको छ । आइतबार भएको मतगणनाको सुरुमा भाजपा गठवन्धनले अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन । बिहार विधान सभाको २४३ सिट मध्ये १७८ मा नीतिश-लालुको गठवन्धन विजयी भएको छ । केन्द्रीय सत्तारुढ भारतीय जनता पार्टीसहितको गठवन्धनले भने ५८ स...

चिलीमा शक्तिशाली भूकम्प

चिलीमा शक्तिशाली भूकम्प
सान्टियागो, २२ कात्तिक । चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रिक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्र सुनामीको चेतावनी जारी नगरेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोम...

अन्डरवर्ल्ड डन छोटा राजनलाई भारत ल्याइयो

अन्डरवर्ल्ड डन छोटा राजनलाई भारत ल्याइयो
नयाँ दिल्ली, कार्तिक २० । भारतका कथित ‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई भारत ल्याइएको छ । इन्डोनेसियाको बालीमा पक्राउ परेका उनलाई शुक्रबार बिहान भारत ल्याइएको हो । विशेष विमानबाट उनलाई दिल्ली ल्याइएको भारतीय अधिकारीहरुले जनाएका छन् । दिल्ली ल्याइएलगत्तै उनलाई प्रहरीको ‘स्पेशल सेल’ को जिम्मा लगाइएको छ । उनलाई अदालतमा पेश गरिने अधिकारीहरुले जनाएका छन् । विभिन्न हत्यामा संलग्न अभियुक्त छोटा ...

भारतीय कम्युनिष्ट पार्टीले मोदीलाई भन्यो- नेपाललाई नहेप

भारतीय कम्युनिष्ट पार्टीले मोदीलाई भन्यो- नेपाललाई नहेप
२० कात्तिक, काठमाडौं / नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उसले बताएको छ । कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।उसले लेखेको छ, ‘नरे...

भ्लादिमिर पुटिन बिश्वकै शक्तिशाली नेता, ओबामा तेस्रो स्थानमा

भ्लादिमिर पुटिन बिश्वकै शक्तिशाली नेता, ओबामा तेस्रो स्थानमा
भ्लादिमिर पुटिन फेरि विश्वको शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले २०१५ का शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ, जसमा पुटिन पहिलो स्थानमा कायमै छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा र चीनका राष्ट्रपति सी निजपिङलाई पछि पार्दै जर्मन चान्सलर एंगेला मोर्केल दोस्रो स्थानमा उक्लिएकी छ्न् । २०१४ मा उनी पाँचौं स्थानमा थिइन् । ओबामा एक स्थान तल झरेर तेस्रो स्थानमा छन् भने प...

भग्नावशेषबाट ९९ व्यक्ति जीवित उद्धार

भग्नावशेषबाट ९९ व्यक्ति जीवित उद्धार
लाहोर (पाकिस्तान), १९ काात्तिक । पाकिस्तानको लाहोर सहरदेखि करिब ४५ किलोमिटर टाढा रहको एक कारखाना भत्किएको भग्नावशेषबाट उद्धारकर्ताहरुले ९९ व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । पाकिस्तानी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । बुधबार भएको सो घटनामा अज्ञात सङ्ख्यामा व्यक्तिहरु पुरिएर रहेका अनुमान गरिएको छ । यस दुर्घटनामा परी कम्तीमा १८ जना व्यक्तिले ज्यान गुमाएका अधिकारीहरुले बिहीबार जानकार...

बिजेपी महासचिवले भने-शाहरुख देशद्रोही हुन्

बिजेपी महासचिवले भने-शाहरुख देशद्रोही हुन्
असहिष्णुतालाई लिएर भइरहेको बहसमा भारतीय जनता पार्टी (बीजेपी)का महासचिव कैलाश विजयर्गीयले फिल्म स्टार शाहरुख खानलाई निशाना बनाएका छन् । उनले शाहरुखलाई देशद्रोही बताएका छन् । कैलाश विजयर्गीयले ट्वीटरमा शाहरुख भारतमा बसेपनि मत पाकिस्तानमा रहने बताए । उनले लेखेका छन्-‘उनको फिल्मले यहाँ करोडौं कमाउँछ । तर, उनी भारतप्रति असहिष्णु देखिएका छन् । यो देशद्रोह नभए के हो त ?’ मुम्बई बम आक्रमणको उल्लेख ग...
trusted online casino malaysia