फागुन २५ गते साँझ १८:२० बजे सुनसरीको ईनरुवा–४ पुर्ब पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाइकलबाट ३५.२६ ग्राम ब्राउन सुगर जस्तो पदार्थ बरामद गरेको छ। मोटरसाइकलमा सवार ईटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी र चालक ईटहरी–१८ का २९ वर्षीय जेम्स राईलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५ लाखको अवैध तरबुजाको बीउ नियन्त्रणमा
सुनसरी – बर्जु गाउँपालिका–२ केशलिया खोलास्थित विराटनगर–देवानगन्ज सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा प्रहरीले अवैध...
माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने
इनरुवा – इनरुवा नगरपालिकाले मासु पसल सञ्चालकहरूलाई इजाजत लिन आग्रह गरेको छ। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने ...
सुनसरी–२ मा चिट विवादपछि कांग्रेस महाधिवेशनको मतदान स्थगित
इनरुवा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार मतदानका क्रममा चिटको विषयला...
इटहरीमा ‘सीप तथा रोजगार मेला’ सुरु
इटहरी — युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८...
देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक जना घाइते; दुई जना नियन्त्रणमा
सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। ...
कोशी गाउँपालिकामा १० लाख रुपैयाँ बराबरको कुखुराजन्य सामग्री बरामद
सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको कुखुराजन्य खाद्य सामग...








