सुनसरी जिल्लाका चारै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार घण्टी चिन्हले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
अन्तिम मत परिणाम अनुसार:
घण्टी – १,७८,३३३
रूख – ५२,३८३
माटो – ४५,६९४
सूर्य – ३५,८९२
तारा – १०,०७९
यस परिणामसँगै सुनसरी जिल्लामा समानुपातिकतर्फ विभिन्न दलहरूले प्राप्त गरेको मतको अन्तिम चित्र सार्वजनिक भएको हो।








