छोटो समयमै हाम्रो संजाल नेपाल इनरुवाबासी बिच लोकप्रिय बन्दै
आफ्नो स्थापनाको केहि महिना नबित्दै हाम्रो संजाल नेपाल इनरुवाबासी बिच लोकप्रिय बन्दै गएको छ। ०७४ भाद्र १५ गते बिधिबत दर्ता भै सञ्चालनमा आएको उक्त सामाजिक संस्था स्थानिय स्तरमा थुप्रै सामाजिक कार्यहरु गरी सकेको छ। वर्तमान अवस्थामा संस्थाहरु दर्ता भै व्याक्ति विशेषको झोलामा मात्र केन्द्रित भै रहेको बेला हाम्रो संजाल नेपालले उक्त परिभाषालाइ गलत साबित गरेको छ।
यसै बिच १०९ औ लक्ष्मी जयन्तीको अवसरमा...











