स्थानीय निकाय पुर्नसंरचना र दलित : भोला पासवान

स्थानीय निकाय पुर्नसंरचना र दलित : भोला पासवान
भोला कुमार पासवान। सप्तरी देशकै सबभन्दा बढी (१५३७७१) २४.५ प्रतिशत दलितको बसोबास भएको जिल्ला हो । यो जिल्लामा दिघवा (४५.६३ प्रतिशत) बढी र तिलाठी (४.३ प्रतिशत) कम दलित जनसङ्ख्या भएको गाविस हो । सिरहामा (१४०४७३) २२ प्रतिशत दलित जनसङ्ख्या छ । सिरहामा प्रिपाप्रध गाविस (४१.७ प्रतिशत) दलित जनसङ्ख्या बढी भएको गाविस हो । स्थानीय निकायमा दलित प्रतिनिधित्व र बजेट उपयोगसम्बन्धी यो पक्तिकारले गरेको अध्ययनले ...

देवकोटाको जयन्तिमा कविता वाचन

देवकोटाको जयन्तिमा कविता वाचन
इनरुवा कात्तिक १३/महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्तिका अवसरमा इनरुवाका कवि साहित्यकारहरुले आफ्ना सीर्जना प्रस्तुत गरी मनाएका छन्  । महानन्द स्मृति साहित्य प्रतिष्ठानको आयोजनामा शिव मन्दिरमा भेला भएका साहित्यकारहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका बारे चर्चा गरिएको थियो । निरञ्जन गुरुङ, कवियत्री विमला पोखरेल, रमेन्द्रमुनी कोइराला, लिलानाथ सिलवाल, ड...

छिन्नमस्ता भगवतिको बृत्तचित्र सार्वजनिक

छिन्नमस्ता भगवतिको बृत्तचित्र सार्वजनिक
१५ असोज, दिलिप  साह, राजविराज। सप्तरीको छिन्नमस्ता गाविसमा अवस्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ । शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गरेका हुन् । नेपाली भाषामा तयार पारिएको उक्त ...

जसले धानेकाछन् इनरुवामा पत्रिका वितरकको जिम्मेवारी

जसले धानेकाछन् इनरुवामा पत्रिका वितरकको  जिम्मेवारी
अमर काफ्ले इनरुवा असोज ८/ उमेश कोइराला हरकोहीका लागि अञ्जान नाम बन्न सक्ला । बिहानीको मिर्मिरेसँगै साइकलमा पत्रिका बोकेर पाठकको घरदैलो पुग्ने उमेश इनरुवाकै एक त्यस्तो व्यक्ति हुन जो लामो सयमदेखि पत्रिका वितरणको कार्यमा सरिक छन् । उनको बोली छैन् । जन्मजात बोली गुमाउन पुगेका उनलाई पत्रिका वितरक अर्थात फिटफिटेको नामले नचिन्ने सायदै होलान् । हरेकको दृष्टिकोणमा उमेशको पहिचान बेग्लाबेग्लै भएतापनि इनर...

एउटा यस्ताे इमानदार बाबुः जसको मुल्यांकन अन्तिममा आफ्नै बालाखा छोराले गरिदिए

एउटा यस्ताे इमानदार बाबुः जसको मुल्यांकन अन्तिममा आफ्नै बालाखा छोराले गरिदिए
समाजमा इमान्दार र बेइमान दुवै कीसिमका मानिस हुन्छन् । आफ्नो निजि स्वार्थका लागि मानिसले जघन्य अपराधसमेत गर्न पछि परेका छैनन् । चोरी, डकैती, छलकपड, भ्रष्टचार लगायतका प्रवित्तबाट अकुत सम्पति कमाएर मोजमस्ती गर्नेभन्दा इमान्दार मानिसहरुले नै अन्तिममा नैतिकता र महानताको लडाई जितेका उदाहरण कयौं पाइन्छन् । त्यसैमा आधारित एउटा संसारलाई रुवाउने संस्मरणात्मक कथा फेसबुकभरि भाइरल भयो । एक सात बर्षीय छोरा, ...

विद्यापति स्मृति समारोह मनाइने

विद्यापति स्मृति समारोह मनाइने
१९ भाद्र। यसवर्षकाे धवल त्र्याेदशीकाे तिथिमा काठमाडाैंमा विद्यापति स्मृति पर्व समारोह मनाइने निर्णय गरिएकाे छ । मैथिल यूवाहरूकाे जमातले साे समाराेहलाइ भव्यतापूर्वक मनाउने निर्णय गरेकाे कुरा युवा अभियानी प्रशान्त अर्जुन झाले उनकै नेतृत्वमा हुने बताएँ । उनले साे अायाेजन दुइ दिवसीय समाराेह अनुसार गर्ने जनाए । साे अभियानमा अाफ्नाे शश्क्त रूपमा सहयाेगी भएर कार्यक्रमलाइ सफल बनाइने प्रतिबद्धा जनाएका छ...

एक लाहुरेको स्मरण : युद्धका ती दिन

एक लाहुरेको स्मरण : युद्धका ती दिन
उदयपुर। शरीरले बुढ्यौली टेकेको छ । मधमुहेले च्यापेको छ तर काम गर्ने जागँर भने ज्युका त्युँ छ । कटारी ११ तीनतलेका भारतीय गोर्खा पल्टनका पेन्सनर ७४ वर्षीय होमबहादुर घले मगर अहिले पनि पल्टनकै रुटिन पछ्याइरहेका छन् । बिहानै उठेर बस्तु भाउ, कखुरा , हासँ परेवालाई आहारा दिन्छन् । अनि खेतीपातीको अवस्था बुझ्न निस्कन्छन् । घर वरिपरिको बगंैचा, बारीमा रोपेका तरकारीको गोडमेल र हेरचाह गर्छन् । दिउँसो छरछिमेक...

यस्तो छ, ठमेलभित्रको रंगीन संसार

यस्तो छ, ठमेलभित्रको रंगीन संसार
काठमाडौं । क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए ।  एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको ...

भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन्

भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन्
इलाम । नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङको पहाड उक्लिदैछन् । केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया, पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी, राज्यापल गभर्नर केशरीनाथ त्रिपाठी, गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसनका विमल गुरुङलगायत विशिष्ट व्यक्त...

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा
१८ जेठ, बिराटनगर। मिथिला लोक चित्रकलाको सरक्षणका लागी विराटनगरमा भएको पाँचदिने प्रशिक्षण कार्यशालामा बनाएका चित्रहरुको आज विराटनगरमा प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रतिष्ठानको मुख्य आयोजना साथै कायस्थ समाज र सिर्जन विन्दु नामक संस्थाको सह–आयोजनमा पाँच दिनअघि वाट  चित्रकला प्रशिक्षण कार्यशाला शूरु भएको थियो । सुनसरी,मोरङ र झापामा रहेका मिथिला भाषी समूदायका घरका भित्तामा कुदिने कलालाई संयोजन...
trusted online casino malaysia