सरकारको कडाइः भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’

सरकारको कडाइः भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’
काठमाडौं । मुलुकभर भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दुरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । ‘भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्नु दुरसञ्चार ऐन, नियम विपरीत हो,’ नेपाल दुरसञ्चार प्र...

यस्ता छन् फिचर्स सेल्फि एक्सपर्ट ‘A71’ मोबाइलमा

यस्ता छन् फिचर्स सेल्फि एक्सपर्ट ‘A71’ मोबाइलमा
ओप्पो ए७१ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ। सस्तो मूल्यमा धेरै फिचर्स भएको फोन नेपालमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ओक्टा–कोर सीपीयू +३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० निर्धारण गरेको छ। गोल्ड कलरमा रहेको यो फोन प्रयोगमैत्री भएको कम्पनीले जानकारी दिएको छ। ओपो ए७१मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा–कोर सीपीयू र ...

सगुनको मोवाइल एपको पहिलो डेमो सार्बजनिक

सगुनको मोवाइल एपको पहिलो डेमो सार्बजनिक
काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ ।  अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्ट अप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ । नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो ।...

मोबाइल वा कम्प्युटरमा ‘द गुगल किबोर्ड’ ले अब नेपालीमा बोलेको कुरा नेपाली मै हुन्छ टाइप (भिडियो)

मोबाइल वा कम्प्युटरमा ‘द गुगल किबोर्ड’ ले अब नेपालीमा बोलेको कुरा नेपाली मै हुन्छ टाइप (भिडियो)
गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् । यसले किबोर्ड थिचेर टाइप गर्ने झन्झटबाट मुक्त गर्नेछ । गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध ग...

क्यान महासंघ सुनसरीले पायो नया कार्य समिति

क्यान महासंघ सुनसरीले पायो नया कार्य समिति
२६ भाद्र, सुनसरी । कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारण सभा तथा ७ अाैं अधिवेशनले ले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन...

होसियार फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

होसियार फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस
तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधम...

फोरजी डेटा बोनस सहितको सस्ताे दरमा एनसेलकाे नयाँ डेटा अफर

फोरजी डेटा बोनस सहितको सस्ताे दरमा एनसेलकाे नयाँ डेटा अफर
२० भाद्र, काठमाडौं। एनसेलले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याक कुनै पनि बेला प्र...

यी युवतीको फेसबुकबाट ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा

यी युवतीको फेसबुकबाट ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा
काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन् । उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी गरेकी शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरे...

डेढ करोडले चलाउँछन् इण्टरनेट

डेढ करोडले चलाउँछन् इण्टरनेट
दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ। नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन्। यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो। दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल इण्टरनेटको पहुँच विस्तारमा भएको प्रतिस्पर्धाले इण्टरनेट प्रयोग गर्नेको सङ्ख्यामा व्यापक वृद्धि आएको प्राधिकरणको तथ्याङ्कले...

खतरनाक र हिंसाका विचारलाई बढावा दिने दैनिक १० लाख एकाउन्ट बन्द गर्दै फेसबुक

खतरनाक र हिंसाका विचारलाई बढावा दिने दैनिक १० लाख एकाउन्ट बन्द गर्दै फेसबुक
सामाजिक सञ्जाल फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्न थालेको छ। सामाजिकरुपमा खतरनाक र हिंसाका विचारलाई बढावा दिने खालका एकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुखले बताएका डेलीमेलमा उल्लेख छ। डेलीमेलका अनुसार नक्कली तथा झुटा, फसाउन, झुक्क्याउन, धम्की दिने, घृणा तथा हिंसा जस्ता नकारात्मक विचार फैलाउने खालका एकाउन्ट बन्द गर्न सुरु गरिएको हो। दुई अर्बभन्दा बढी प्रयोगकर्त...
trusted online casino malaysia