मोटरसाइलक चलाइरहेकै बेला गोजीमै पड्कियो स्मार्टफोन
एजेन्सी । गोजीमा रहेको अवस्थामा स्मार्टफोन पड्किएको विषयलाई लिएर जाओमीले अनुसन्धान गर्ने भएको छ। स्मार्टफोन निर्माण गर्ने चर्चित चिनियाँ कम्पनी जाओमीको रेडमी नोट ४ एक प्रयोग कर्ताले बोकिरहेका बेला गोजीमै पड्किएको थियो। भारतका एक प्रयोगकर्ताले गोजीमा रेडमी नोट ४ बोकेर मोटरसाइकल चलाइरहेका थिए। मोटरसाइलकमा चलाइरहेकै बेला गोजीमा सो फोन पड्किएको थियो। विष्फोटपछि फोन त ध्वस्त भएको छ नै उनलाई समेत चोट ल...











