अब ई–पासपोर्ट

अब ई–पासपोर्ट
काठमाडौं, ९ असार । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्दै आएको राहदानी विभागले तीन वर्षभित्र ई–पासपोर्ट सञ्चालनमा ल्याउने तयारी थालेको छ । विभागका लागि आधुनिक भवन बनाउने प्रक्रियासँगै ई–पासपोर्ट प्रविधिसमेत जडान गर्न लागिएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ। आजको कान्तिपुरमा खबर छ– भवन विभागमार्फत त्रिपुरेश्वरमा पासपोर्ट र कन्सुलरका भवन बनाउन तीन वर्षअघिदेखि प्रक्रिया थालिएपनि टेन...

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थान

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थान
काठमाडौं, ८ असार । मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसक...

तपाईंको मोबाइल चार्ज धेरै समय सम्म खप्ने यि उपायहरु थाहा पाईराख्नुहोस

तपाईंको मोबाइल चार्ज धेरै समय सम्म खप्ने यि उपायहरु थाहा पाईराख्नुहोस
एजेन्सी । फोन चार्ज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु अत्यन्तै महत्वपूर्ण छन् । यी टिप्सहरुबारे जानी राख्नुहोस् किनकी यसो गर्नाले तपाईको ब्याट्री धेरै समय खप्छ र चाँडै बिग्रिंदैन पनि । थाहा पाइराख्नुहोस् यी ८ तरिका १) जुन कम्पनीको फोन हो त्यसकै मात्र चार्जर प्रयोग गर्नुहोस् । सक्कली चार्जर नभएकोमा त्यसकै ब्रान्डको अरु चार्जर प्रयोग गर्दा पनि हुन्छ । २) डाटा केबलले सकेसम्म चार्ज गर्नुहुँदैन । यस...

एनसेलले यसरी पायो फोरजी

एनसेलले यसरी पायो फोरजी
काठमाण्डाै । पुँजीगत लाभकर नतिरी फोरजी अनुमति नदिनु भन्ने संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिए पनि त्यसको भाषागत कमजोरीका कारण एनसेलले सेवा सञ्चालन गर्न पाउने भएको छ। लेखाले पछिल्लो निर्देशनमा ‘फोरजीलगायत थप सेवाका लागि फ्रिक्वेन्सी वितरण नगर्नु’ भन्ने निर्देशन दिएको थियो। तर, दूरसञ्चार प्राधिकरणले उसलाई ‘पुरानै फ्रिक्वेन्सी’ मा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन घुमाउरो बाटोबाट अनुमति ...

मोबाइल फोन एक्कासी बन्द भएमा के गर्ने ? जान्नै पर्ने यी ४ कुरा

एजेन्सी । स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुस भन्ने हेतुले यो जानकारी दिएका छौं तल पढ्नुस: फोन एक्कासी बन्द भएमा….  कहिलेकाहि नयाँ वा पुरानो फोन एक्कास...

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्
काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ। अजवगजव नामक भारतीय अनलाईनको दावी अनुसार फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर थाहा पाउन सकिन्छ । खबरडबलीले सोही अनलाइनलाई आधार मान्दै गरेको कोशिषमा केही प्रोफाइल भिजिटरहरुको लिष्ट आयो । यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि ध...

बन्यो विश्वकै हलुका स्याटेलाइट जसको नाम राखियो “कलामस्याट”

बन्यो विश्वकै हलुका स्याटेलाइट जसको नाम राखियो “कलामस्याट”
भारतको चेन्नइका १८ वर्षीय रिफत शारुकले ६४ ग्रामको एक कृत्रिम उपग्रह अर्थात् स्याटेलाइट बनाएका छन् जसलाई आगामी जून महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरीक्षमा पठाउनेछ । रिफतले बनाएको उक्त स्याटेलाइट विश्वकै सबैभन्दा हलुका स्याटेलाइट रहेको दाबी गरिएको छ । नासा तथा आइडुडलले आयोजना गरेको प्रतियोगिता क्यूब्स इन स्पेसमा रिफतले तयार पारेको स्याटेलाइट चुनिएको छ । रिफतका अनुसार उसको उद्धेश्य चाहीँ ...

विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु साइबर हमलामा, हमलामा कसको हात ?

विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु साइबर हमलामा, हमलामा कसको हात ?
विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई ह्याकरहरुले चोरी गरेर भयानक साइबर हमला गरेका हुन् । अहिले विश्वका ९९ देशका हजारौँ स्थानका कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् । स्मरण रहोस्...

दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्

दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्
विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या झण्डै दुर्इ अर्ब पुगेको छ। कम्पनीले सार्वजिनक गरेको गरेको पछिल्लो विवरणका अनुसार हरेक महिना फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ। हाल विश्वभरका प्रयोगकर्ता एक अर्ब ९४ करोड भएको फेसबुकले जनाएको छ। हरेक दिन एक अर्ब ३० करोड मानिस फेसबुकमा झुम्मिने गरेको पनि तथ्यांकले देखाएको छ। सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबुकको नाफा बढेर तीन अर्ब डलर भएको पनि कम्पनीले जना...

अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी

अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी
१९ वैशाख, सुनसरी /  अार्थीक सम्बृद्धीका लागी सुचना तथा संचार प्रविधी नाराका साथ कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले अाइसिटी डे २०१७ काे अवसर पारेर इटहरीमा माेटरसाइकल र्याली सम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली अाइतबारे, अार्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै मुख्य चाेक आएर सभामा परिणत भएको थियो । सभामा बिभिन्न बक्ताहरूले सुचना प्रविधी बिषयमा अाफ्नाे धारणा ...
trusted online casino malaysia