फेशबुकले ल्यायाे नयाँ कानुन : यस्ता कामहरू भुलेर पनि नगर्नुस
लसएञ्जलस । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।
फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आ...











