श्रम स्वीकृतिको फारम अब अनलाइनबाटै भर्नुहोस्, यसरी भरिन्छ फारम
१ फाल्गुन, काठमाडौं । अब व्यक्तिगत श्रम स्वीकृतिका लागि फारम अनलाइनबाटै भर्न मिल्ने भएको छ। वैदेशिक रोजगार विभागले ब्यक्तिगत श्रम स्वीकृतिका लागि पनि अनलाइन सिस्टम लागु गरेपछि अनलाइनमा पहुँच भएका सबैलाई सहज हुने भएको छ । अनलाइनको पहुँचमा भए पनि प्राविधिक कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू यसबारे समस्या भइरहेको बताउछन्।
वैदेशिक रोजगार विभागले सबै किसिमका स्वीकृतिमा अनलाइन सिस्टम सुरु गरेपछि श्र...












