तपाईको मोबाइलले राम्रोसँग सिग्नल नटिपेको अवस्थामा यसो गर्नुस्

तपाईको मोबाइलले राम्रोसँग सिग्नल नटिपेको अवस्थामा यसो गर्नुस्
मोबाइल फोनमा कुराकानी गर्दा कहिलेकाहीँ बिचमै लाइन काटिन्छ । अझ आवाज प्रष्ट नआउने समस्या त निकै धेरै बेहोरिरहेका हुन्छौँ हामी । यसो हुनुको एउटा प्रमुख कारण मोबाइल सिग्नल कमजोर हुनु (चलनचल्तीको भाषामा टावर कम टिप्नु) हो । टेलिकमको कमजोर प्राविधिक संरचना तथा भौगोलिक अवस्थाका कारण पनि मोबाइल फोनको कमजोर सिग्नलले उपभोक्ताहरुलाई दुख दिइरहेको छ । उपभोक्ताले पाएको यो हैरानीको मुख्य दोषी टेलिकम कम्पनीहर...

टेलिकमको फोरजी मंसिरबाट

टेलिकमको फोरजी मंसिरबाट
काठमाडौँ । नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,...

सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्

सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्
२९ असोज। यदि तपाइँलाई आफ्नो प्रेमिका वा पत्निसँगको सम्बन्धलाई दह्रिलो तथा दीर्घकालीन तथा आत्मीय बनाउन चाहनुहुन्छ भने फेसबुकबाट उनीलाई अनफ्रेण्ड गरिहाल्नुहोस् । महिला मित्रहरुले पनि आफ्नो ब्वायफ्रेण्ड वा श्रीमानलाई फेसबुकको साथीको लिष्टबाट हटाइहाल्नुहोस् । किनकी आपसी सम्बन्धलाई बलियो बनाउनका लागि दम्पतीहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सुझाव मनोविज्ञहरुले दिएका छन् । अमेरिकाको न्युयोर्कका दा...

सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने

सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने
काठमाडौं । मेसिनले रिड गर्ने सवारी नम्बर जारी गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । राजमार्गमा सवारी ट्राक गर्ने प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले नेपाल दूरसञ्चार प्राधिकरणसँग रेडियो फ्रिकेन्सी डिभाइसको अनुमति पनि लिइसकेको छ । विभागले ‘इम्बोस्ड नम्बर प्लेट’ भनिने डिजिटल प्लेट निर्माणका लागि नयाँ बानेश्वरमा कारखाना स्थापना गर्दै छ । प्लेट छपाइको जिम्मा पाएको बंगलादेशको टाइगर आईटी क...

डिभी आजदेखि भर्न सकिने, नया नियम यस्तो छ……

डिभी आजदेखि भर्न सकिने, नया नियम यस्तो छ……
१८ असोज , काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको लागि आजदेखि आवेदन भर्न सकिनेछ । बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ । एक जनाले एउटा मात्र आ...

राजधानी सुरक्षाका लागि ‘चिल-आँखा’

राजधानी सुरक्षाका लागि ‘चिल-आँखा’
काठमाडौं। दसैं आयो, खाउला–पिउँला कहाँ पाउला चोरी ल्याउला…! दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ। दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन्। उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ। यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ। इगल आइ नाम दिइए पनि प्रहर...

विदेशी युवकद्वारा फेसबुकबाटै नेपाली युवती ठगिए

विदेशी युवकद्वारा फेसबुकबाटै नेपाली युवती ठगिए
काठमाडौं । फेसबुकमा चिनजान भएका विदेशी युवकको पछि लाग्दा दर्जनौं नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेका हुन् । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। जोनसोनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको...

क्यामराले पछ्याएको त छैन ?

क्यामराले पछ्याएको त छैन ?
काठमाडौं। तपाई लेन मिच्दै हुनुहुन्छ ? दुर्घटना गरी भाग्दै हुनुहुन्छ ? ट्रफिक प्रहरीको आँखा छलेर ट्रफिक नियम मिच्दै हुनुहुन्छ ? जतिसुकै बेला ट्रफिक प्रहरीले जरिवाना तिर्न फोन गर्न सक्छन् । दुर्घटना तथा सडकमा हुने अवन्छित गतिविधि नियन्त्रणका लागि ट्रफिक प्रहरीले शुक्रबारदेखि आफ्नो घुम्ती गाडीमा ‘ड्यास बोर्ड’ क्यामरा जडान गरेको छ । जसले सडकमा गुडिरहेको हरेक क्षणलाई कैद गर्नेछ । ट्राफिक प्रहरीका ५० ...

आइफोन ७ पनि पड्कियो ?

आइफोन ७ पनि पड्कियो ?
एजेन्सी / सामसुङ ग्यालेक्सी नोट ७ पड्केको खबर सेलाउन नपाउँदै स्मार्टफोन बजारको हस्ती एप्पलमा पनि यसको प्रभाव परेको छ। एक व्यक्तिले तस्बिरसहित आइफोन ७ पड्केको बताएपछि समाचारमाध्यममा यो चर्चाको विषय बनेको छ। उक्त व्यक्तिका अनुसार उसको साथीले आइफोन ७ अर्डर गरेका थिए तर पाउँदा प्रयोग गर्न नमिल्ने अवस्थामा थियो। फोन पाउँदा जलेको अवस्थामा भएको उनले बताएको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ। तस्बि...

विश्वका सबैभन्दा महंगा मोटरसाइकल, हेरेर हुनुहुनेछ चकित…

विश्वका सबैभन्दा महंगा मोटरसाइकल, हेरेर हुनुहुनेछ चकित…
अहिले मोटरसाइकल फेसन नै बनेको छ । यसको शोख राख्नेहरु मूल्य हेर्दैछनन् । धेरै मानिसहरु यस्ता पनि हुन्छन् जसले धेरै महंगा मोटरसाइकल किन्न सक्दैनन् । तर, सस्तै भएपनि किनेर त्यसलाई मोडिफाई गरेर आफ्नो शोख पुरा गर्छन् । आज हामी तपाईंलाई यस्ता मोटरसाइकल देखाउन गइरहेका छौँ जुन विश्वका सबैभन्दा महंगा छन् । यी मोटरसाइकल देखेपछि पक्कै पनि तपाईं चकित हुनुहुनेछ । १. TRON Light Cycle – 77,000  डलर २. Conf...
trusted online casino malaysia