मन पराएकाे ब्वाइफ्रेन्ड अर्कैले लगिदिएपछि फेशबुकबाट यसाे गरिछिन यि युवतिले

मन पराएकाे ब्वाइफ्रेन्ड अर्कैले लगिदिएपछि फेशबुकबाट यसाे गरिछिन यि युवतिले
पर्वत । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अस्लिल अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पर्वत जिल्लाको खौलालाकुरी गाविस–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा पोस्ट गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई घरबाट पक्राउ गरेको हो । जिल्लाको पाङराङ–७ बस्ने एक २० वर्षीया युवतीको नाममा उनकै तस्बिर...

फेसबुकमा लुकेका पाँच ओटा राम्रा सुविधाहरु यस्ता छन् !

फेसबुकमा लुकेका पाँच ओटा राम्रा सुविधाहरु यस्ता छन् !
अहिलेको यो प्रविधिको जमानामा फेसबुक नचलाउने सायद कमै हुनुहुन्छ होला ? नेटको पहुचमा भयका जुनसुकै उमेरका फेसबुक क्रेजी बनिसकेका छन् । तर, तपाईहरुले सबै फेसबुकका सुविधाहरु प्रयोग गर्नुभएको छैन । फेसबुकमा थुप्रै सुविधाहरु रहेका छन् । तर, प्राय फेसबुक चलाउनेहरुलाई च्याट, लाइक, कमेन्ट र स्टाटस पोस्ट गर्ने बाहेक अरु सुविधाहरु छन् भन्ने कमैलाई थाहा छ । तर फेसबुकमा विभिन्न प्रकारका सुविधाहरु रहेका छ...

गुगलबाट घर बसीबसी यसरी कमाउनुहाेस् पैसा

एजेन्सी । इन्टरनेटमा कत्तिको समय बिताउनुहुन्छ ? आजभोलि इन्टरनेटमा व्यस्त रहनेहरुको संख्या बढ्दो छ । कतिपयले सामाजिक सञ्जालमा समय बिताइरहेका हुन्छन् भने कतिपयले अन्य विभिन्न साइटहरु चलाउँछन् । तर तपाईंलाई थाहा छ ? इन्टरनेटबाट पनि पैसा कमाउन सकिन्छ नि ! इन्टरनेटबाट पैसा कमाउनकालागि धेरै तरिका छन् । आज हामी यिनै तरिकाहरु मध्ये एक उपयोगी तरिका सिकाउँदैछौं । हजुर हामी कुरा गर्दैछौं ‘गुगल’बाट पैसा कमाउन...

सामसुङले ल्यायो मोटरसाइकलचालकको लागि नयाँ मोबाइल

सामसुङले ल्यायो मोटरसाइकलचालकको लागि नयाँ मोबाइल
२१ चैत्र । विश्वको चर्चित मोबाइल कम्पनि सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे थ्री सार्वजनिक गरेको छ । यो फोन विशेष गरेर मोटरसाइकल चलाउनेलाई लक्षित गरि बनाइएको छ । यो भन्दा अगाडी कुनै पनि मोबाइल मोटरसाइलक चालकको लागि मात्र डिजाइन गरि बनाइएको छैन । यो मोबाइलमा स्वचालित फोन उठाउन मिल्ने सिस्टम बनाइएको छ जसले मोटरसाइकल चालक अहिले ड्राइभिङ गर्दै छ भन्ने कुरा जानकारी दिन्छ ।यदि आएको फोन एकदम जरुरी ...

दुनियाका केही विचित्र सेल्फीहरु (फोटो फिचर )

दुनियाका केही विचित्र सेल्फीहरु (फोटो फिचर )
हालै आफ्नी भुपु श्रीमतीलाई भेट्नका लागि जहाज अपहरण गर्ने एक इजिप्टका अपहरणकारीसँग विमानभित्रै एक यात्रुले खिचेको सेल्फी निकै चर्चित बनिरहेको छ ।यो सेल्फीलाई सेल्फी अफ दी इयर मात्र होइन सताब्दीकै उत्कृष्ट सेल्फीको उपाधि समेत दिनुपर्ने मत आइआएका छन् । हुनत सेल्फीको संस्कृती सुरु भएकै केही वर्ष मात्र भएकाले यसलाई सताब्दीकै उत्कृष्ट घोषणा गर्नु युक्तिसँगत नहोला । तर जे होस् दुनियामा मानिसहरु सेल्फी...

सामाजिक सञ्जालमा भाइरल बन्दै यी तस्विर : काठमाण्डाैकाे अाकासमा UFO

सामाजिक सञ्जालमा भाइरल बन्दै यी तस्विर : काठमाण्डाैकाे अाकासमा UFO
१६ चैत्र, इटहरी । साेमबार काठमाण्डाैमा अाएकाे बिशाल हावाहुरीसंगै देखीएकाे भनिएकाे Unidentified Flying Objects (UFO)  सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । झट्ट हेर्दा वास्तबिक लाग्ने यि तस्विर फाेटाेसपकाे माध्यमबाट बनाइएकाे सजिलै अनुमान लगाउन सकिन्छ । यसलार्इ अनुमाननै लगाउने हाे भने याे  Unidentified Flying Objects (UFO) त्यस्तो उडनतस्तरी हो जसकाे अस्तित्व र वास्तविकता अहिलेसम्म रहस्यमय रहेकाे छ...

विकिलिक्सले गर्यो नेपाल सम्बन्धि १० सनसनीपूर्ण खुलासा: अमेरिका नेपाली सेना इराक पठाउन चाहन्थ्यो

विकिलिक्सले गर्यो नेपाल सम्बन्धि १० सनसनीपूर्ण खुलासा: अमेरिका नेपाली सेना इराक पठाउन चाहन्थ्यो
विकिलिक्सले पूर्वअमेरिकी विदेशमन्त्री तथा आगामी राष्ट्रपतीय चुनावका सम्भावित डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनका ३० हजारभन्दा बढी इमेल गत साता सार्वजनिक गर्यो, जसमध्ये कम्तिमा १० वटा नेपालसम्बन्धी छन्। ती इमेलसँगै पठाइएका ‘गोप्य’ प्रतिवेदन सार्वजनिक नगरिएकाले अमेरिकाको नेपाल बुझाइ नखुले पनि अमेरिकीहरूले नेपालको राजनीतिक प्रक्रियालाई मेहनतसँग विश्लेषण गर्ने गरेको प्रस्ट हुन्छ। नेपाल प्रसंग...

गुगलकाे विरोध स्वरुप इटहरीका सञ्चारकर्मी सडकमा

गुगलकाे विरोध स्वरुप इटहरीका सञ्चारकर्मी सडकमा
१२ चैत्र, इटहरी। सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ ।शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विश्वभर ...

फेसबुके प्रेमी : पिरती लगाउँदै, युवती ठग्दै

फेसबुके प्रेमी : पिरती लगाउँदै, युवती ठग्दै
काठमाडौं । फेसबुकबाटै ४० जनाभन्दा बढी युवतीलाई ठगेको आरोपमा प्रहरीले धरानका जीवन लामालाई पक्राउ गरेको छ । उनले १ करोडभन्दा बढी ठगी गरेको आरोप प्रहरीमा छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लामाले ठग्नकै लागि आफू अमेरिकी आर्मी, हङकङ लाहुरे, व्रिट्रिस आर्मी भएको हवाला दिँदै हिँडेका र विवाह गर्ने बहाना बनाएको आरोप छ । त्यसमध्येकी एक युवती हुन्, नुवाकोटकी सीता लामा (नाम परिवर्तन) । सीतालाई ल...

यी युवती जसले युट्युबबाटै यसरी कमाउँछिन लाखौं डलर (फाेटाे फिचर)

यी युवती जसले युट्युबबाटै यसरी कमाउँछिन लाखौं डलर (फाेटाे फिचर)
११ चैत्र, एजेन्सी । ‘पैसा मेरो कामको परिणाम हो’ यो भनाई फोब्र्स २०१५ को सूचीमा सबैभन्दा धेरै भुक्तान पाउने युट्युब स्टार लिली सिंहले यो कुरा मुम्बईमा आफ्नो शोका क्रममा भनेको भनाई हो ।२७ वर्षीय लिली सिंह टोरोन्टोकी हुन् । । सामाजिक सञ्जालमा आफ्नो ‘टेकनाम’ सुपरवुमेनका नामले उनी चर्चित छन् । सामाजिक सञ्जालमा उनका करिब १.२ करोड फलोअर छन् । गतवर्ष लिली सिंहको कमाई करिब २५ लाख डलर थियो । उनले आफ्नो क...
trusted online casino malaysia