गुगल जस्ताे महत्वपुर्ण सर्च इञ्जिनकै यस्ताे त्रुटी : नेपालकाे सर्वाेच्च् शिखर सगरमाथा कसरी भयाे चिनकाे ?
११ चैत्र, काठमाण्डाै । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा गुगले चीनमा देखाएको छ ।नेपालको सगरमाथालाई विश्वमा माउन्ट एभरेस्ट र चीनमा चोमोलुङ्माको नामले चिनिने गर्छ । जुन नेपाली भूमिमा रहेको कुराको प्रमाण हामीले कसैलाई दिनु आवश्यक छैन । ८ हजार ८ सय ४८ मिटरको यस हिमाल नेपालमा रहेको कुरामा कसैलाई दोमत छैन तर गुगलले भने यही नेपालमा रहेको विश्वको अग्लो चुचुरोलाई चीनमा भएको देखाएको छ । नेपालले ...












