जर्मनीमा रहेको फेसबुकको कार्यालयमा हमला

जर्मनीमा रहेको फेसबुकको कार्यालयमा हमला
२८ मंसिर एजेन्सी । जर्मनीमा रहेको फेसबुकको शाखा कार्यालयमा २० जनाको समूहमा रहेका हतियारधारी समुहले हमला गरेको छ । हमला गरे लगत्तै त्यो समुहले कार्यालयको भित्तामा फेसबुक डीसलाईक लेखेर भागेको प्रहरीले जनाएको छ   ।मुखमा कालो माक्स लगाएका ती समुहले कालो धुवाँ मिश्रित रंगले भित्तामा फेसबुक मन पर्दैन भनेर लेखेर कार्यालयको भित्ता ,ढोका र झ्यालहरु खराब बनाएका हुन्  ।स्थानीय प्रहरीले ती आवारा समूहको खोज...

क्यान फेडेरेसन माेरङकाे नयाँ समिति चयन

क्यान फेडेरेसन माेरङकाे नयाँ समिति चयन
फेडेरेसन अफ कम्प्युटर एशाेसिएसन नेपाल माेरङकाे नयाँ जिल्ला कार्यसमिति चयन भएकाे छ । कम्प्युटर एशाेसिएसन नेपाल विघटन भइ फेडेरेसनकाे रूप लिए पछि मंसिर २५ गते बसेकाे पहिलाे साधरणसभाबाट उक्त कार्यसमिति चयन भएकाे छ । अधिवक्ता श्री रूपेश काेइराला,  श्री राजकुमार ठाकुर र शाैरभ गाेल्छा सम्मिलित ३ सदस्सिय निर्वाचन समितिबाट अागामी ३ वर्षकाे लागि पुनः निर्मल तामाङ अध्यक्षकाे रूपमा सर्वसम्मतले चयन हुनु भ...

टेलिकमका मोबाइलमा रिचार्ज गर्दा बोनस पाइने

टेलिकमका मोबाइलमा रिचार्ज गर्दा बोनस पाइने
२६ मंसिर । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुकालागि एक महिने बोनस अफर ल्याएको छ । रिचार्ज नहुने समस्या भोगिरहेका उपभोक्ताहरुलाई टेलिकमले यस्तो अफर ल्याएको हो ।टेलिकमले यो अफर मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म कायम रहने जनाएको छ । यो अफरमा जीएसएम, सीडीएमए प्रिपेड सेवामा हुने रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत रिचार्जमा बोनस दिइने छ ।यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैय...

नयाँ नेपाली फिल्म अब अनलाइनमै हेर्न मिल्ने

नयाँ नेपाली फिल्म अब अनलाइनमै हेर्न मिल्ने
काठमाण्डौँ । नेपाली चलचित्रका थुप्रै पारखीहरु अहिले विदेशी भूमीमा छन् । इन्टरनेटको पहुँचमा रहेपनि उनीहरुलाई नयाँ फिल्म हेर्ने मौका हत्तपत्त जुर्दैन । रिलिज भएको महिनौँ पछि युट्युबमा अपलोड हुने फिल्म हेरेर रमाउनु पर्ने उनीहरुको बाध्यता छ । नयाँ फिल्म हेर्नका लागि उनीहरु निश्चित रकम खर्च गर्न तयार भए पनि नेपाली फिल्म पारखीहरुले त्यो अबसर पाउन सकेका थिएनन् । तर, अब इन्टरनेटको पहुँचमा रहेका ...

मुस्लिमहरुको हकका लागि फेसबुक लड्ने

मुस्लिमहरुको हकका लागि फेसबुक लड्ने
फेसबुकका सस्थापक मार्क जुकरबर्गले विश्वका मुस्लिम धर्मावलम्बीहरुको समर्थनमा आवाज उठाएका छन् । अमेरिकी राष्ट्रपतिको उमेद्धारको दौडमा रहेका एक रिपब्लिकन नेताको मुस्लिम विरोधी अभिव्यक्ति आएसँगै जुकरबर्ग मुस्लिमहरुको पक्षमा उभिएका हुन् । जुकरबर्गले लेखेका छन्ः म विश्वभरका मुसलमानहरुको समर्थनमा आफ्नो आवाज मिलाउन चाहन्छु । मैले मुसलमानहरुको डर बुझ्न सक्छु जसले दोश्रो व्यक्तिको गरेको कामको सजाय भो...

टि्वटरले तत्कालै गर्नुपर्ने ८ सुधार

टि्वटरले तत्कालै गर्नुपर्ने ८ सुधार
टि्वटरले आफ्नो फिडमा नयाँ प्रयोग सुरु गरेको छ । जस अन्तरगतले उसले केही त्यस्ता टि्वट्स पनि देखाउन थालेको छ जुन समयक्रमको आधारमा नयाँ होइनन् । केवल समयको आधारमा नभै सबैभन्दा सान्दर्भिक तथा भाइरल टि्वट्सहरु देखाउनका लागि टि्वटर उपयोगी हुन्छ की हुँदैन भन्ने कुराको परीक्षणको रुपमा टि्वटरले नयाँ प्रयोग सुरु गरेको हो । तर टि्वटरका हार्डकोर प्रयोगकर्ताले भने टि्वटरको यो प्रयोग रुचाएका छैनन् । तर ट...

होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो

होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो
मङ्सिर २५, काठमाडौं । पहिचान लुकाए सामाजिक सञ्जालमा (फेसबुक, ट्विटर लगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहका लागि दुखद खबर छ ।अब पहिचान लुकाएकै भरमा गैकानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ ।‘फेक एकान्ट’ मार्फत सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ । प्रविधिको प्रायोगमार्फत गम्भीर प्रकृतिको अपाध बढेस...

एन्ड्रोइड फोन नेपाली भाषामा कसरी चलाउने?

एन्ड्रोइड फोन नेपाली भाषामा कसरी चलाउने?
हामीमध्ये धेरैलाइै हाम्रो एन्ड्रोइड मोबाइल वा डिभाइसहरु नेपाली भाषामा चलाउने इच्छा हुन सक्छ। धेरै देशहरुमा आफ्नै देशको भाषामा डिभाइसहरु चलाउने गरेको भएपनि नेपालमा भने यो कम नै रहेको छ। तर जसलाई नेपाली भाषामै आफ्ना डिभाइसहरु चलाउने इच्छा भएकाहरुलाई एन्ड्रोइडमा नेपाली भाषा चलाउने प्लेटफर्म रहेको छ। गुगलले एन्ड्रोइड डिभाइसहरुमा धेरै भाषाहरु ल्याइसकेको छ जसमा नेपाली भाषा पनि एक हो। विन्डोज पीसीमा भ...

भूकम्पले घर नै भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाट बन्यो (भिडियो)

भूकम्पले घर नै भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाट बन्यो (भिडियो)
चीनका एक व्यक्तिले भूकम्पले घर भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाटको डिजाइन गरेका छन् । वेन्सी वांग नामका ति व्यक्तिले यस्तो खाट डिजाईन गरेका छन् की जहाँ अत्यावश्यक खानेकुरा, पानी, औषधी देखि लिएर आगो निभाउन प्रयोग हुने वस्तु समेत राखेका छन् । भूकम्पले घर भत्किन लाग्यो भने खाटको तल्लो भाग खुलेर सुरक्षित रुपमा सुतिरहेको मानिस तल झर्छ र माथीबाट छोपिन्छ । उद्दारका लागि लामो समय लागेतापनि कुनै...

फेरि आयो याहु मेसेन्जर नयाँ फिचर्सका साथ

फेरि आयो याहु मेसेन्जर नयाँ फिचर्सका साथ
इन्टरनेट जाएन्ट याहुले आफ्नो च्याटिंग एपमा याहु मेसेन्जरलाई केही शानदार फिचर्सहरुसाथ पुनः रिलिज गरेको छ । फेसबुक मेसेन्जर, वि च्याट, ह्वाट्सएप तथा भाइबर जस्ता च्याटिंग एपलाई टक्कर दिने उदेश्यका साथ याहुले एन्ड्रोइड तथा आइओएस दुबै प्लेटर्फमममा समेत प्रयोग गर्न सकिने मेसेन्जर एप ल्याएको हो । याहुको यो च्याटिंग एपलाई वेब भर्सनमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ भर्सनमा ल्याइएको याहुको च्याटिंग एप...
trusted online casino malaysia