ईटहरीमा सामाजिक सञ्जाल तथा साईबर सुरक्षा सम्बन्धि कार्यशाला
ईटहरी । पछिल्लो समय सामाजिक सञ्जालको बढदो प्रयोग सँगै बिकृति समेत उत्तिकै बढेको छ । बढदो बिकृतिलाई रोक्न र सामाजिक सञ्जालको सही सदुपयोग गर्दै अघि बढ्न प्रेरित गर्ने लक्ष्यका साथ सुनसरकिो ईटहरीमा एक दिने सामाजिक सञ्जाल र साईबर सुरक्षा सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।
ग्राफिका ईन्टरनेशनल प्रा.लि. ईटहरी सुनसरीकाे आयोजनामा शुक्रबार ईटहरी सेन्ट्रल प्लाजा स्थित हाेटल भरण्डामा आयोजित कार्यक्...












