कोरोना कहर बीचको हाम्रो समाज
दुनियालाई नै बिषम परिष्थितिमा अवतारित गर्ने महामारी सयौँ वर्षको अन्तरालमा देखिने गरेका छन्। यस्तै २०१९ दिसंवर ३१ वुहान, चीनमा पहिलो पटक देखा परि अहिले सम्ममा २१६ देशलाई चपेटामा पारिसकेको नोभेल कोरोना भाईरसबाट लाग्ने कोभिड(१९ रोगले विश्व महामारीको रूप लिसकेको छ। यो एक नयाँ प्रकारको र राजाको ताज जस्तै आवरण भएको सुक्ष्म भाइरस हो। यसबाट मेई १५ सम्ममा हेर्दा विश्वमा ४५ लाख भन्दाबढी र नेपालमा २५८ जना सं...












