विवाहपछि किन मोटाउछन् युवा युवती कारण यस्तो छ

विवाहपछि किन मोटाउछन् युवा युवती कारण यस्तो छ
दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिश...

सावधान ! फेस एप हुन सक्छ घातक, सूचना मात्रै होइन यसबाट आदतसम्म चोरी हुन सक्छ !

सावधान ! फेस एप हुन सक्छ घातक, सूचना मात्रै होइन यसबाट आदतसम्म चोरी हुन सक्छ !
वाशिङटन । अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा व्यापक रुपमा भइरहेको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रयोग अन्धाधुन्द भइरहेको देखिन्छ । यो एपले कुनै पनि व्यक्तिको तस्बिरलाई कृतिम तरिकाबाट बृद्ध अनुहारमा परिणत गरिदिन्छ । तपाईँलाई आफ्नो बृद्धाबस्थाको तस्बिरले जति रोमाञ्चित गरिरहेको छ त्यसबाट तपाईँलाई खतरा पनि छ । यो रुसले ब...

नेपालमा रेडियो दिवश र अवस्था

नेपालमा रेडियो दिवश र अवस्था
इनरुवा। फेब्रुअरी १३ का नेपालमा पनि विश्व रेडियो दिवस मनाइएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सोही आधारमा नेपालमा पनि यो दिवश मनाइन्छ । त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा...

चुनौतीसँग रम्नुको मज्जा बेग्लै हुन्छ, चुनौती पछिको जित नै सबैभन्दा ठूलो खुसी हो

चुनौतीसँग रम्नुको मज्जा बेग्लै हुन्छ, चुनौती पछिको जित नै सबैभन्दा ठूलो खुसी हो
काठमाडौं । ‘दुर्घटनाको दिन बाजा बजाएर आउँदो रहेनछ। म एक महिनाको थिएँ रे। आमाको काखमा सुतेका मेरा लागि त्यो रात आमाकै काख पनि असुरक्षित भएछ। गाउँको सामान्य गरिब परिवारका हामी। बिजुली बत्तीको व्यवस्था थिएन। राति आमा टुकी बालेर सुत्नुभएको रहेछ। त्यही टुकीको आगो सल्किएर ओछ्यानमा पुगेछ। निद्रामा परेकाले कसैले पत्तो पाएनछन्। ओछ्यानसँगै म आधासरो डढ्न पुगेछु’, डँडेलधुरा अमरगढी नगरपालिका–७ का नरेशराज भट्टर...

२०७६ सालको पात्रो यस्तो आयो, दशै गत वर्षको भन्दा १२ दिन अघि

२०७६ सालको पात्रो यस्तो आयो, दशै गत वर्षको भन्दा १२ दिन अघि
काठमाडौं । ईश्वरराज ढकाल, पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ । पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कातिक १० गतेद...

शिक्षामा नैतिकता र इमान्दारिताको अभाव

शिक्षामा नैतिकता र इमान्दारिताको अभाव
नेपालमा सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतले वार्षिक रुपमा सरकारी शिक्षामा लगानी बढाउदै लगेको छ । यसरी सरकारी लगानीको प्रभावकारी अनुगमन नभएको मौकामा शिक्षाका पहुचबाला माफियाहरु मौलाएका छन् । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृति, अराजकता , नातावादकृपावाद , पार्टीबाद , परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद स...

मनोज गनुरेलको पूर्व पत्निले यसरी मनाउदैछिन डिभोर्सको वार्षिकउत्सव

मनोज गनुरेलको पूर्व पत्निले यसरी मनाउदैछिन डिभोर्सको वार्षिकउत्सव
काठमाडौं । केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषयले चर्चामा आइन् ।सम्बन्ध जोड्ने बेलामा जुन सहजताका साथ लिइन्छ, त्यो सम्बन्ध टुटेपछिको सम्बन्धलाई रुचाइदैन । अब यस्ता तरिका सिको गर्ने पनि देखिने थालेका छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् ।डि...

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन
एसियायी मुलुकमा बिद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी प्रतिवेदन समारोहमा नेपालको तर्फबाट सुनसरी इनरुवा नगरपालिका ९ बबियाकी युवा अभियन्ता अल्बिना प्रविन सहभागी भएकी छन् । प्लान इन्टरनेसनल एसिया क्षेत्रीय कार्यालयले थाइल्यान्डको बैंककमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै १७ वर्षीय अल्बिनाले नेपालमा बालविवाहको वर्तमान अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । अल्बिनासंग इनरु...

रगतले लत्पतिएका दर्जनौं मानिस नग्न अवस्थामै सडकमा

रगतले लत्पतिएका दर्जनौं मानिस नग्न अवस्थामै सडकमा
बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा दर्जनौं मानिसहरुले पशुअधिकारको पक्षमा सडकमै आएर बोलेका छन्। छालाजन्य उद्योगहरुले ज्याकेट, कोटहरुकै लागि भनेर पशुहरुको निर्मम हत्या गर्ने गरेको विरोधमा पशुअधिकारकर्मीले विरोध जनाएका हुन्।उनीहरु सडकमा नग्न अवस्थामा रातो रगत जस्तै पदार्थ शरीरमा दलेर प्रर्दशनमा उत्रिएका थिए। एउटा कोटकै लागि भनेर जनावरको हत्या गरिँदा उनीहरुको बाच्न पाउँने अधिकारसमेत हनन ...

बिहान छिटो उठनलाई यी तरिकाहरु अपनाउनुहोस

बिहान छिटो उठनलाई यी तरिकाहरु अपनाउनुहोस
बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ । र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ । १. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आ...
trusted online casino malaysia