राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा,५८ विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा,५८ विद्यालय छनौट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा मन्त्रालयकाअनुसार अन्य स्थानीय तहमा बनेपा न...

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव
सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्। महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त ...

एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने

एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने
राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यस अघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएककोमा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समय भन्द...

नवयुगको गुडिया तालिम सम्पन्न

नवयुगको गुडिया तालिम सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाले संचालनमा ल्याएको गुडिया तालिम सम्पन्न भएको छ ।तालिम क्षमता अभिवृद्धिसँगै स्वरोजगार सृजना गर्ने उद्देश्यले संचालनमा ल्याइएको संस्थाका अध्यक्ष गोबिन्द पोखरेलले बताए । उनले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सके आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे । संस्थाको महिला बिभागले आयोजना गरेको तालिममा २८ जनाले सहभागिता जनाएको रञ्जु नेपाल...

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं । सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।...

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित
अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरका...

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा ३ मा रहेको श्री राष्ट्रिय माध्यममिक विद्यालयमा प्लस टुको पठनपाठन सुरु भएको छ । शैक्षिक सत्रको सुरुवात बाटै ११ कक्षा संचालन गरिएको भएपनि आइतबार विद्यालयले औपचारिक रुपमा प्लस टु कक्षा संचालनको उद्घाटन गरेको हो । कक्षा उद्घाटन गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले गरेका छन । विद्यालयका प्रधानाध्यापक हरेकृष्णप्रसाद राउतले कक्षा ११ मा ३४ जना विद्यार्थी भर्ना रहेको जा...

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन
इनरुवा नगर प्याब्सनका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । जनक स्मृति मा.बि.मा आयोजित कार्यक्रमका बिच नगर प्याब्सनका पदाधिकारीहरुले शपथ सँगै पदभार ग्रहण गरेका हुन । दोस्रो अधिवेशनबाट इनरुवा नगर प्याब्सनको अध्यक्षमा रमेशप्रसाद गुरागाई सहितको ७ सदस्यीय कमिटी निर्विरोध चयन भएको थियो । नयाँ कार्य समिति तर्फ सचिवमा गंगाराम मण्डल र कोषाध्यक्षमा लोकनारायण मेहता चुनिएका थिए । त्यसैगरी सदस्य...

डुम्राहामा प्लस टू संचालन

डुम्राहामा प्लस टू संचालन
इनरुवा ८ डुम्राहामा प्लस टू कक्षा संचालनमा ल्याइएको छ । प्लस टूका कक्षाहरु शैक्षिक सत्रको सुरुवात संगै संचालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भने बुधबारबाट भएको छ । नगर प्रमुख राजन मेहताले वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलले त्रिभुवन मा.बि.मा प्लस टूको औपचारिक उद्घाटन गरेका हुन । २०१३ सालमा स्थापना भएको विद्यालयले लामो पखाई पश्चात प्लस टू संचालनको अनुमति पाएको हो । औपचारिक उद्घाटन कार्यक्रम...

इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दीको योजना

इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दीको योजना
इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दी गर्ने भएको छ। नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विधालय कर्मचारी संघर्ष समिति इनरुवा सुनसरीले नगरपालिकामा तालाबन्दी गर्ने जनाएको छ। नगरपालिकाको मुलढोकामा तालाबन्दी गर्ने जानकारी सहितको पत्र उक्त संघर्ष समितिले नगरपालिकामा दर्ता गराएको हो। आफुहरुको जायज माँगको उचित सम्बोधन नभएको भन्दै बाध्य भएर तालाबन्दी गर्नु पर्ने अवस्था आएको बाल बिकास शिक्षककी अ...
trusted online casino malaysia