पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !
काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ...

तलब माग गर्दै नगरपालिकामा धर्ना

तलब माग गर्दै नगरपालिकामा धर्ना
इनरुवा । बढेको तलब पाउनु पर्ने माग गर्दै इनरुवा नगर भित्र रहेका बालबिकास केन्द्रका शिक्षक कर्मचारीले नगरपालिकामा धर्ना थालेका छन । नगरपालिका सँग भएको यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभए सम्म धर्ना जारी राख्ने बताएका छन ।नगरपालिकाको मूल गेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाज समेत प्रभावित बनेको छ । धर्नाकारीले माग सुनुवाई नभए धर्ना कार्यक्रमलाई निरन्त...

इनरुवा नगर प्याब्सनमा सर्वसम्मत

इनरुवा नगर प्याब्सनमा सर्वसम्मत
इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेश प्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारी तर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोक नारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएका छन । जनक स्मृति मा.बि.इनरुवामा सम्पन्न अधिवेशनले नेतृत्व सर्वसम...

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननि...

कक्षा ११ को परीक्षा सञ्चालन नगर्न निर्देशन

कक्षा ११ को परीक्षा सञ्चालन नगर्न निर्देशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । अर्को निर्णय नहुँदासम्म सो परीक्षा सञ्चालन नगर्न बोर्डले निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दे बोर्डले यस्तो निर्देशन दिएको बताएको छ । साथै कोरोना संक्रमण न्यूनीकरण नभएको अवस्थामा परीक्षा लिनेसम्बन्धी सरकारले कुनै निर्णय नगरेको पनि बोर्डले स्...

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्...

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै
सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ । विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा न...

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी
काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजा...

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी
एक साताभित्र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले रुजुको काम भइरहेको छ। शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै...
trusted online casino malaysia