भदौ १५ देखि नियमित पठनपाठनको तयारी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी
काठमाडौँ – आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रि...

कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने

कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ क...

एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने

एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने
एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण...

निजि विद्यालयका संस्थापक र शिक्षकहरु बिच सोच परिवर्तनको खाचो

निजि विद्यालयका संस्थापक र शिक्षकहरु बिच सोच परिवर्तनको खाचो
अहिले कोभिड-१९ को कारणले विश्व नै आतंकित भइरहेको अवस्थामा नेपालमा निजि लगानीमा स्थापित कम्पनीबाट संचालित विद्यालयका संस्थापक र शिक्षकहरु बीच एक प्रकारको संघर्ष चलिरहेको छ । यस्तो नहुनुपर्ने ठाउँमा, अझ शिक्षकहरु र संस्थापकहरु नै एउटै परिवारको सदस्यहरु भएको अवस्थामा शिक्षकहरु किन आन्दोलनमा भन्ने सवाल गहिरो हुँदैछ । यस्तो हुनुमा को जिम्मेवार भन्ने सवालमा फ्याट्ट एउटालाई अर्थात् कि त शिक्षकलाई कि त सं...

भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा करिब २८ करोड गुम्यो

भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा करिब २८ करोड गुम्यो
काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५-७६ मा २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व गुमेको छ । वार्षिक प्रतिवेदनमा आव २०७५-७६ मा १० हजार ५ सय विद्यार्थीले नेपालबाट भारतमा गई स्नातक तह अध्ययन गरेको उ...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने
काठमाडौं – सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ । नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह...

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय
काठमाडौंं। काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ । शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि २०७७ असारसम्मको शुल्क अभिभावकबाट माग गरेको छ । एक अभिभावकले भने, ‘सरकारले चैत महिनाको शुल्क नलिनू भनेको छ । तर, स्कु...

अंसारी भए अनलाइन पोस्टर प्रतियोगितामा समूह मास्टर विजेता

अंसारी भए अनलाइन पोस्टर प्रतियोगितामा समूह मास्टर विजेता
चितवन। चितवनको भरतपुर ५ विकास चोकमा अवस्थित अर्बिट स्कुलले विश्व वातावरण दिवस (जून ५) को अवसरमा अन्तर्राष्ट्रिय अन्तर विद्यालय अनलाइन पोस्टर तथा प्ला कार्ड प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा इन्डोनेसिया, फिलिपिन्स, भारत लगायत विभिन्न राष्ट्रका विद्यार्थीहरुले भाग लिएका थिए । जस अनुसार पोस्टर प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्म समूह मास्टर श्रेषथ नाथ (४) पाठ भवन स्कुल पश्चिम बंगाल भ...

सरकारको निर्देशन विपरित स्थानिय निकायहरुमा सीप मुलक तालिम कार्यक्रमहरु चल्दै

सरकारको निर्देशन विपरित स्थानिय निकायहरुमा सीप मुलक तालिम कार्यक्रमहरु चल्दै
वर्तमान परिस्थितिलाई नियालेर हेर्दा देश र देशवासीको जिवन निकै नै जटिल बन्दै गएको छ। सरकारले कोरोना संग लड्नकालागि बेला बेलामा विभिन्न नितिहरु बनाए पनि देशमा संक्रमितको संख्यामा कमी आएको छैन भने दिन दिनै संक्रमणबाट मृत्यु हुनेको संख्या नि थपिदै छ। आम देशबासीकालागि सरकारले लकडाउन पालनाकालागि रणनिति बनाईरहदा सरकारकै पक्षबाट लकडाउनको उल्लंघन गरेको पाईएको छ। लकडाउन अवधिमा सरकारले शैक्षिक संस्थान देखि ल...

यस पटक एसईई नगर्ने प्रस्ताव पारित

यस पटक एसईई नगर्ने प्रस्ताव पारित
काठमाडौं। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस पटकको एसईई खारेज गरेको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस पटक एसईई नगर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै आन्तरिक मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई यस पटकलाई खारेज गरी विद्यालयकै आन्तरिक मूल्यांकलन...
trusted online casino malaysia