रामधुनीको बानडाँडामा प्याब्सनको नमूना वस्ती

रामधुनीको बानडाँडामा प्याब्सनको नमूना वस्ती
निजि तथा आवासीय विद्यालय संगठन(प्याब्सन)ले सुनसरीको रामधुनी नगरपालिका वडा नम्वर ८ मा नमूना वस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रिय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरी सहितको नमूना वस्ती निर्माण गर्न लागेको हो । रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिव १ विगाह क्षेत्रफलमा सुविधा सम्पन्न वस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरी जिल्ला अध्यक्ष विष्णु कोइरालाले बताउनु भयो ...

त्रिविको जागिरमा नेता र त्रिवि कर्मचारीका आफन्त भर्ती

त्रिविको जागिरमा नेता र त्रिवि कर्मचारीका आफन्त भर्ती
काठमाडौं / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसोे पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उप...

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन
काठमाडौं / विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ । भदौमा पारि...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव भएपछि

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव भएपछि
काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ । एसइई परीक्षा न...

अब बालबालिकाकाे दिवा खाजाको सट्टा अभिभावकलाई नगद दिइने

अब बालबालिकाकाे दिवा खाजाको सट्टा अभिभावकलाई नगद दिइने
काठमाडौँ । सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ। विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ प्रभावकारी उपायका रूपमा अघि बढाइएको थियो। यसकै लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा २०५२ सालदेखि ‘शिक्षाका लागि खाद्य परियोजना’ सुचारु छ। सम्झौता...

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड
तनहुँ । स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्। यहाँसम्म कि ४-५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्। विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नग...

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द
धनुषा। यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो। नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधाना...

जनक स्मृतिको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण

जनक स्मृतिको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ स्थित जनकस्मृति माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षामा उत्कृष्ट भएर उत्तिर्ण भएका विद्यार्थीहरु र बर्षभरी संचालन भएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको जनक स्मृति माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल निरज नेपालले जानकारी दिए । विद्...

विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?

विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?
काठमाडौँ / विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास...

यस्ता पनि सामुदायिक विद्यालयः भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

यस्ता पनि सामुदायिक विद्यालयः भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’
विराटनगर / नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै श...
trusted online casino malaysia