दुई शिक्षक संगठनको एकता भेला सम्पन्न

दुई शिक्षक संगठनको एकता भेला सम्पन्न
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा नेकपा निकटका दुई शिक्षक संगठनको सुनसरी एकता भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका एकता भेला सनिबार सम्पन्न भएको हो । सुनसरीमा पार्टीको एकिकरणको निणर्य अनुसार पहिलोपटक शिक्षक संगठनको एकता भेला सम्पन्न गरेको जनाएको छ । यूएनटिएओ र...

सुन्दरहरैचामा फरवार्ड मिडियाको पत्रकारीता तालीम

सुन्दरहरैचामा फरवार्ड मिडियाको पत्रकारीता तालीम
सुन्दरहरैचा। मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई दिने पत्रकारीता तालीम आज देखी शुरु भएँको छ। सुन्दरहरैचा नगरपालिका वार्ड नं ०५ मा रहेको शुभकामना होटलको सभाहलमा फरवार्ड मिडिया प्रालिको आयोजना र सुन्दरहरैचा नगरपालिकाको सहयोगमा दुई दिने पत्रकारिता तालीम आयोजना भएँको हो ।कार्यक्रम फरवार्ड मिडिया प्रालिका अध्यक्ष विकल रेग्मीको सभापतित्वमा भएँको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ क...

त्रिविको जग्गा मिचेर बाटैबाटो

त्रिविको जग्गा मिचेर बाटैबाटो
काठमाडौं / त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठुला गाडी चल्ने भएका छन्...

हेल्प मधेशीद्धारा बनिनियाँमा शैक्षिक सामग्री वितरण

हेल्प मधेशीद्धारा बनिनियाँमा शैक्षिक सामग्री वितरण
सिरहा। हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो । कल्याणपुर नगरपालिका १ लक्षन मण्डल जनता माबि बनिनियामा बुधबार आयोजित शैक्षिक सामग्री बितरण कार्यक्रममा आधारभूत बि...

कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का

कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का
रोल्पा / सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो। ‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रुपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ। यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण स...

अर्काे वर्ष नेपालमा साक्षर वर्ष मनाईने

अर्काे वर्ष नेपालमा साक्षर वर्ष मनाईने
ईश्वरराज ढकाल, काठमाडौं । अर्को वर्षबाट संचालनमा आउने साक्षरता नेपाल अभियानमा भर्ना हुने निरक्षरको उमेर समुह परिवर्तन हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई साक्षरता कक्षा संचालन गर्दै आएको सरकारले आगामी वर्ष १५ वर्ष भन्दा माथी उमेर समुहका सबै नागरिकलाई साक्षर बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आउदो बर्षलाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ । शिक्षा, मानव श्रोत विकास क...

स्थापना दिवसमा प्याब्सनद्वारा बिरामी लाई फलफुल वितरण

स्थापना दिवसमा प्याब्सनद्वारा बिरामी लाई फलफुल वितरण
इनरुवा । इनरुवा नगर क्षेत्र भित्र रहेका निजी विद्यालयहरुले प्याब्सनको २८ औ स्थापना दिवशका अवसरमा बिरामीलाई फलफूल वितरण गरेका छन् । प्याब्सनको २८ औ स्थापना दिवशमा मंगलवार निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल प्याब्सन इनरुवा नगरको आयोजनामा भएको कार्यक्रममा जिल्ला अस्पताल इनरुवामा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको प्याब्सन कोशी गाउँपालीकाका उपाध्यक्ष अशोक यादवले बताएका छन् । इनरु...

कपी परीक्षण गर्दा २५ हजार घुस

कपी परीक्षण गर्दा २५ हजार घुस
काठमाडौँ / विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार पक्राउ शाही...

शिक्षामा नैतिकता र इमान्दारिताको अभाव

शिक्षामा नैतिकता र इमान्दारिताको अभाव
नेपालमा सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतले वार्षिक रुपमा सरकारी शिक्षामा लगानी बढाउदै लगेको छ । यसरी सरकारी लगानीको प्रभावकारी अनुगमन नभएको मौकामा शिक्षाका पहुचबाला माफियाहरु मौलाएका छन् । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृति, अराजकता , नातावादकृपावाद , पार्टीबाद , परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद स...

नेपालको शिक्षा अधिकांस विद्यार्थीले ट्युसन नपढी परिक्षामा पासै नहुने

नेपालको शिक्षा अधिकांस विद्यार्थीले ट्युसन नपढी परिक्षामा पासै नहुने
काठमाडौं । कालिकोट पाखाका सन्तोष मल्ल सुर्खेत झरेको एक महिना भयो। कक्षा १० मा पढ्ने उनी एसईई तयारी गर्न यहाँ आएका हुन्। परीक्षामा राम्रो अंक ल्याउने उनको सपना छ। घरको आर्थिक अवस्था खासै गतिलो छैन। तर, ऋणसापटी गरेर उनी आएका छन्। ‘कालिकोटमा ट्युसन पढ्ने ठाउँ छैन,’ सन्तोष भन्छन्, ‘जति खर्च भएपनि राम्रो नम्बर ल्याउन त ट्युसन नपढी सुखै छैन।’ एसईई परीक्षा आउन दुई महिनामात्रै बाँकी छ। सुर्खेतमा मात्र ...
trusted online casino malaysia