निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन
काठमाडौँ / प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनु...

प्रयोगातमक शिक्षा, बारिमै विद्यार्थीलाई पढाउँदै

प्रयोगातमक शिक्षा, बारिमै विद्यार्थीलाई पढाउँदै
काठमाडौं । मुलुकको शिक्षा पद्धति सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन भन्ने टीकाटिप्पणी जताततै सुन्ने गरिन्छ। हुन पनि हो, व्यावहारिक ९प्राक्टिकल० शिक्षाको अभ्यास कमै शिक्षण संस्थाले अपनाएको देखिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् ९शुभद्रा–मदन० फाउन्डेसनले भने व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ। फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको...

अब मनपरी सम्बन्धन रोक्ने तयारीमा आयोग

अब मनपरी सम्बन्धन रोक्ने तयारीमा आयोग
काठमाडौं ।  ईश्वरराज ढकाल,  हचुवाको भरमा सम्बन्धन दिने परिपाटी रोक्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सम्बन्धन प्रक्रिया अध्ययन समितिले तत्कालका लागि सम्बन्धन स्थगित गर्न सिफारिस गर्ने तयारी गरेको हो । वैज्ञानिक र पारदर्शी रुपमा सम्बन्धन दिन उपाय अबलम्बन गर्ने गरी प्रतिवेदन तयारी भइरहेको समितिका संयोजक एवं आयोगका सदस्य सचिव प्राडा देवराज अधिकारीले जानक...

मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् । मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो । तर नगरपालिकाको प्रशासकीय अधिकृत (निजामती सेवाका उपसचिव) आफूभन्दा कनिष्ठ रहेको र उनीहरुकोमात...

यसरी तयार भयो प्राविधिक शिक्षामा भावि निति

यसरी तयार भयो प्राविधिक शिक्षामा भावि निति
कार्तिक २०, काठमाडौं । ईश्वरराज ढकाल प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी नीति तथा संस्थागत संरचनाको सुझाव दिन गठित कार्यदलले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिसमक्ष प्रतिवेदन बुझाएको छ। प्राडा प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास नीति, २०७५ नेपाल सरकारको प्रचलित ढाँचामा मस्यौदा तयार गरेको ...

क्यानडामा बसेर नेपालमा प्रधानाध्यापककाे जागिर खानेविरुद्ध मुद्दा

क्यानडामा बसेर नेपालमा प्रधानाध्यापककाे जागिर खानेविरुद्ध मुद्दा
काठमाडौं । बिदा नै नलिर्इ लामो समयसम्म क्यानडामा बसेर नेपालमा तलब लिने काठमाडौंको एक सरकारी विद्यालयकी प्राधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नागार्जुन नगरपालिका-१ रानीवनस्थित श्री बाल विकास माध्यमिक विद्यालयकी ती प्रधानाध्यापक मैयादेवी मल्लविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हाे । उनले विदेशमा भएकाे बेला विद्यालयमै रहेको देखाएर तलब र भत्ता लिएका...

देशभर ७३ हजार शिक्षक अपुग

देशभर ७३ हजार शिक्षक अपुग
काठमाडौं / देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग । प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४ सय २५ र माध्यमिक तह (९ र १०) मा २३ हजार ...

क्षमताभन्दा २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा खोज्दै ल क्याम्पस

क्षमताभन्दा २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा खोज्दै ल क्याम्पस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्...

कोशीमा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न

कोशीमा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीका १ मा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मंच इनरुवा सुनसरीको आयोजना तथा कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीको सहयोगमा सो तालिम सम्पन्न भएको हो। २१ गतेदेखि २३ गतेसम्म संचालन भएको तालिमा कोशी गाउँपालिका क्षेत्रका ४० जना युवा युवातिहरुला हाम्रो सहयात्रा मंच इनरुवा सुनसरिले सामाजिक संस्थाका प्रतिनिधिहरुलाई संस्थागत विकास तथा प...

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का
काठमाडौं, १५ असोज  । सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ ।यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण उपलब्ध गराउन ऋण वितरण निर्देशिका, २०७५ को मस्यौदा तयार पारिएपछि यो पक्कापक्की नै भएको हो । उक्त निर्देशिकामा आर्थिक रुपले विपन्न तथा जेहनदार विद्यार्थीको पहिचान गरी ऋण दिने व...
trusted online casino malaysia