भुटाहा हत्याकाण्डकाे बिराेधमा इनरूवाका सम्पुर्ण निजी शिक्षण संस्थाहरू बन्द

भुटाहा हत्याकाण्डकाे बिराेधमा इनरूवाका सम्पुर्ण निजी शिक्षण संस्थाहरू बन्द
इनरुवा। भुटाहा हत्याकाण्डकाे बिराेधमा इनरूवाका सम्पुर्ण निजी शिक्षण संस्थाहरू आज बन्द गरिएको छ । नगर प्याब्सन अध्यक्ष मनाेज यादवद्वारा घटनाकाे भत्सर्ना गर्दै बन्दकाे निर्णय गरिएकाे जानकारी दिएका हुन । हिजो बिहिबार हरिनगर गाउँपालिका २ भुटाहामा अपरिचित समूहको गोली प्रहारबाट स्थानीय मौलाना खुर्शिद अन्सारीको ज्यान गएको हो।मृत्क मौलाना खुर्शिद अन्सारी भुटाहाको रेयान नेशनल पब्लिकका प्रधानाध्यापक हुन।...

आरक्षण सुनिश्चित गर्न प्याब्सन इनरुवाको आग्रह

आरक्षण सुनिश्चित गर्न प्याब्सन इनरुवाको आग्रह
इनरुवा /सरकारी बिद्यालय सरहको आरक्षण सुनिश्चित हुनुपर्ने प्याब्सनमा आवद्ध सरोकारवालाहरुले माग गरेका छन् । सरकारी र निजि विद्यालयमा पढ्ने विद्यार्थी बिच सरकारले विभेद कायम गरेको भन्दै निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरी सहित इनरुवा प्याब्सनका पदाधिकारीहरुले त्यस्तो माग गरेका हुन् । इनरुवा नगर प्याब्सनको प्रथम नगरअधिवेशनका क्रममा सहभागि वक्ताहरुले निजि विद्यालयमा पढ्ने विद्यार्...

प्याब्सनद्धारा विद्यालय बन्द गर्ने चेतावनी

प्याब्सनद्धारा विद्यालय बन्द गर्ने चेतावनी
काठमाडौं, २ असोज  । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशै लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२...

निर्मला काण्ड बिरुद्ध इनरुवामा सूर्यकिरणका बिद्यार्थीको र्याली

निर्मला काण्ड बिरुद्ध इनरुवामा सूर्यकिरणका बिद्यार्थीको र्याली
इनरुवा /बालिका बलात्कार पछि हत्यामा संलग्न दोषी पहिचान गरी कार्वाहीको माग गर्दै सुनसरीको इनरुवामा स्कुले विद्यार्थीहरुले दबाब मूलक र्याली निकालेका छन् ।विद्यार्थीहरुले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भएको भन्दै बालिका तथा महिलामाथि हुँदै आएको हत्या हिंसा बन्दको माग गरेका छन् । तातो घाममा इनरुवाको बलाहामा रहेको सूर्यकिरण एकेडेमीका छात्रछात्राले घटना...

अब मातृभाषामा शिक्षा सुनिश्चित

अब मातृभाषामा शिक्षा सुनिश्चित
काठमाडौँ, १ असोज  ।  प्रतिनिधिसभाले मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित गरेको छ । अनिवार्य तथा नि:शुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बृहत् छलफलसहित पारित गरिएको हो ।प्रारम्भिक मस्यौदाको बुँदा २५ मा शिक्षणको माध्यम ‘नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुन सक्ने’ उल्लेख थियो । उक्त बुँदालाई लिएर सरोकार पक्षले व्यापक विरोध गरेपछि संसद्ले सच्याएर विधेयक पारित गरेको ...

जिउँदो शहिदको छोरालाई अष्ट्रेलियाको छात्रबृति

जिउँदो शहिदको छोरालाई अष्ट्रेलियाको छात्रबृति
राजविराज । मधेश आन्दोलनका एक घाइते परिवारले इन्जिनियरिङ्ग अध्ययनकालागि चयन भएका छन् । एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलियाले आव्हान गरेको छात्रवृतिमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ भारदह निवासी मधेश आन्दोलनका जिउँदो शहिद देवनारायण विश्वासका छोरा शिवनारायण विश्वास छनौटमा परेका हुन् । अस्ट्रेलियामा बसोबास गर्दैआएका तराई एनहरुको संस्था एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलियाका अध...

पहिले काखा, अहिले पाखा: मुख्यमन्त्री, मन्त्रीलगायतले अभिभावकत्व लिएका बालबालिका स्कुल जान सकेनन्

पहिले काखा, अहिले पाखा: मुख्यमन्त्री, मन्त्रीलगायतले अभिभावकत्व लिएका बालबालिका स्कुल जान सकेनन्
जनकपुरधाम, २५ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए। ती थिइन्– साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दास। धेरैलाई लाग्न सक्छ– उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला। पाँच महिना बिते। सुरुमा केही दिन बाक्लै स्कुल गइन्। त्यसपछि जानै छाडिन्। कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै। दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस...

लौकहीमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न

लौकहीमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीका मा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको छ । कोशी गाउँपालीकाको कार्यालय लौकहीको सहयोग तथा एस.एल.सी.नेपालको आयोजनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको हो । एस.एल.सी.नेपालका संयोजक हजरत हुसेनका अनुसार ब्रीलियेन्ट ईन्स्टिच्युट इनरुवाको सहकार्यमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षामा कोशी गाउँपालीका क्षेत्रका ५५ जना प्रशिक्षार्थीहरुको सहभाग...

शिक्षा दिवसमा इनरुवामा बकतृत्वकला समपन्न

शिक्षा दिवसमा इनरुवामा बकतृत्वकला समपन्न
इनरुवा। ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय शिक्षा साक्षरता दिवसको अवसरमा इनरुवामा विविध कार्यक्रम गरिएको छ । इनरुवा नगरपालिकाको आयोजनामा बकतृत्वकला सहितको कार्यक्रम आयोजना गरिएको छ । नवयुग सामूदायिक अध्ययन केन्द्र बलाहाको ब्यवस्थापन र समन्वयमा आयोजित कार्यक्रममा समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवम् दिगो शैक्षिक पूर्वाधार विषयक बकतृत्वकला प्रतियोगिता आयोज...

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय
२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अन...
trusted online casino malaysia