पैँतालिस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

पैँतालिस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने
इटहरी- वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरो...

आन्दोलित कर्मचारी परिषद्द्वारा भदौ ३ र ४ गते सामुदायिक विद्यालय बन्दको घोषणा

आन्दोलित कर्मचारी परिषद्द्वारा भदौ ३ र ४ गते सामुदायिक विद्यालय बन्दको घोषणा
कपिलवस्तु, ३ भदौ  । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ ।विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ गते देशभरका ७५३ स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद्ले क...

बन्दको मारमा विद्यालय मात्र, ३५ हजार विद्यालयका ७० लाख विद्यार्थी प्रभावित

बन्दको मारमा विद्यालय मात्र, ३५ हजार विद्यालयका ७० लाख विद्यार्थी प्रभावित
काठमाडौं, ३० साउन  । विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका छन् । सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसक्दा जसले बन्द घोषणा गरेपनि विद्यालय बन्द हुने गरेका छन । नियमनकारी निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्द विद्यालय खुला गर्ने विषयमा कुनै चासो नदेख...

बिद्यालयको खानेपानी टयांकीमा बिष

बिद्यालयको खानेपानी टयांकीमा बिष
मोरङ । लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अज्ञात समूहले सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बेहोस भएका छन । बालबालिकामा रिंगटा चल्ने,पेट पोल्ने,वान्ता हुने समस्या देखिएको बिद्यालयका शिक्षक खेमराज दुलालले जानकारी दिएका छन । उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको छ । बिरामी बालबालिका मध्ये ...

देशभर ५० हजार शिक्षक आवश्यक

देशभर ५० हजार शिक्षक आवश्यक
काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ। सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ। कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११...

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल
काठमाडौं, २८ साउन ।  ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइ...

शिक्षामा २९५ उपसचिव कामविहीन

शिक्षामा २९५ उपसचिव कामविहीन
काठमाडौँ, २८ साउन ।  शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कने गरेका छन् । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा कामकाज प्रभावित भइरहेका बेला शिक्षाका केन्द्रीय निकायमा यी उपसचिव महिनौंदेखि कामविहीन ...

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !
काठमान्डाैं / ठानिन्छ डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) प...

यसकारण बानेश्वर क्षेत्रका होस्टलहरुमा प्रहरी अनुगमन

यसकारण बानेश्वर क्षेत्रका होस्टलहरुमा प्रहरी अनुगमन
साउन २६, काठमाडौं । वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल ९छात्रावास० लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान सुरु गरिएको छ ।महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा,...

४२ हजार युवालाई स्वरोजगार तालिम

४२ हजार युवालाई स्वरोजगार तालिम
काठमाडौं / सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ । तालिम असोज महिनाबाट संचालन ह...
trusted online casino malaysia