सुनसरीबाट १२ हजार ५ सय ९३ विद्यार्थीले एसईई दिँदै

सुनसरीबाट १२ हजार ५ सय ९३ विद्यार्थीले एसईई दिँदै
५ चैत्र, इनरुवा। चैत्र ८ गतेबाट सञ्चालन हुने एसईई परिक्षामा सुनसरीबाट १२ हजार ५ सय ९३ जना विद्यार्थी सहभागि हुने भएका छन् ।परिक्षाकालागि सुनसरीमा ४७ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा सुनसरीका ९७ सामूदायिक विद्यालय सहित १ सय ६४ संस्थागत र ५ वटा प्राविधिक विद्यालयका विद्यार्थी सामेल हुने जिल्ला शिक्षा कर्याालय सुनसरीले जनाएको छ । परिक्षार्थी मध्ये नियमित तर्फ ११ हजार ८ सय १४ जना, एक्ज...

एसईई परीक्षाको तयारी पूरा, नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ परीक्षार्थी

एसईई परीक्षाको तयारी पूरा, नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ परीक्षार्थी
काठमाडौँ, ५ चैत । चैत्र ८ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन्। एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मील...

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना
काठमाडौं / केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिह...

महिलालाई आत्मनिर्भर बनाउन भाणटावारीमा मैनबत्ती तालिम 

महिलालाई आत्मनिर्भर बनाउन भाणटावारीमा मैनबत्ती तालिम 
३० फागुन, इनरुवा। सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भाणटावारीमा तीन दिनै मैनबत्ती तालिम सम्पन्न भएको छ । कोशी गाउँपालीकाका वडा नम्बर ८ वडा कार्यालयको सहयोग तथा ग्रामीण विकास समाज नेपालको आयोजनामा सो तालिम सम्पन्न भएको हो । तीन दिने तालिममा प्रशिक्षकले सो क्षेत्रका ग्रामीण महिलाहरुलाई मैनबत्ती बनाउने तरिका सिकाएका थिए । तालिम पछि महिलाहरु मैनबत्ती आफै बनाएका थिए । मैनबत्ती तालिममा स...

एसईईको तयारी पूरा : दुईथरि प्रश्न सोधिने ?

एसईईको तयारी पूरा : दुईथरि प्रश्न सोधिने ?
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ।गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगे...

ग्रिनपिस एकेडेमीका विद्यार्थीहरुको नमुना सामग्रीहरु प्रदर्शनी

ग्रिनपिस एकेडेमीका विद्यार्थीहरुको नमुना सामग्रीहरु प्रदर्शनी
इटहरी । सुनसरीको इटहरीमा रहेको ग्रिनपिस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरीएको छ । ग्रिनपिस एकेडेमीमा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले वनाएका चित्रकला देखि लिएर विभिन्न विज्ञान प्रविधिका नमुना सामग्रीहरु प्रदर्शनीमा राखिएका हुन । प्रयोगात्मक विषयका रुपमा विद्यार्थीहरुलाई अध्ययन गराउदै आएको र हरेक वर्ष कक्षागत रुपमा प्रर्द...

खुम्चँदै शिक्षाका संरचना : जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै

खुम्चँदै शिक्षाका संरचना : जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै
काठमाडौँ, २५  फागुन  । केन्द्रका अधिकार स्थानीय तहहरूलाई दिइएपछि शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायको संरचना खुम्चने भएको छ।सरकारको निर्णयमा ३ मन्त्रालय गाभेर शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइए पनि संरचना भने चुस्त बनाउने तयारी छ। मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीका अनुसार ३ मन्त्रालयको समान महाशाखा रहेको प्रशासन, अनुगमन तथा मूल्यांकन र योजनालाई एउटै बनाउन लागिएको...

एसइई परीक्षाको तयारी पूरा, चैत्र ८ गते देखि शुरु

एसइई परीक्षाको तयारी पूरा, चैत्र ८ गते देखि शुरु
भक्तपुर / आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षाको तयारी पूरा भएको छ । प्रश्नपत्र, उ...

निजी विद्यालयको शुल्क निर्धारणमा अन्योल

निजी विद्यालयको शुल्क निर्धारणमा अन्योल
नयाँ शैक्षित्र सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा छ ।विद्यालय शिक्षाको अधिकार पाएका स्थानीय तहले अहिलेसम्म शुल्क निर्धारण गर्न सकेका छैनन् भने जिल्ला शिक्षा कार्यालयले स्थानीय तहको अधिकार क्षेत्रको कुरा भन्दै चासो दिएका छैनन् । कतिपय स्थानीय तहले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेका छन् । तर, निजी विद्यालय सञ्चालकहरूले भने महँगी बढेअनुसार शु...

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता
नेपालगन्ज । कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ ।कार्यक्षेत्रमा खटिनुअघि प्रत्येक बिहान कार्ययोजना तयार पार्नु उनको दैनिकी हो । कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्न शैक्षिक योग्यता र क्रियाशीलता चाहिन्छ । तर, यसका लागि तय ...
trusted online casino malaysia