आयो कक्षा ११ र १२ को परीक्षा तालिका, यस्तो छ परीक्षा तालिका

आयो कक्षा ११ र १२ को परीक्षा तालिका, यस्तो छ परीक्षा तालिका
१९ माघ, काठमाडौं। राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बैशाख १२ गतेदेखि परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

यी हुन् धनी र नेताका छोराछोरीले पढ्ने महँगा स्कुल, स्कुलले नै तिरेनन् करोडौं कर

यी हुन् धनी र नेताका छोराछोरीले पढ्ने महँगा स्कुल, स्कुलले नै तिरेनन् करोडौं कर
काठमाडौं, १९ माघ । ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन् । ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ ।डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड ५० लाख, रातो बंगला स्कुलले ५० लाख, आदर्श विद्या मन्दिरले एक करोड, ब्रिटिस स्कुलले ५० लाख, युनाइटेड एकेडेमीले १० लाख र प्रसादी एकेडेमीले १० ...

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

काठमाडौं / सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् । स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । समाचारमा लेखिएको छ, निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा मुनिका...

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी
बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहिी बालबालिका देखा परे । ७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले । चियार तयार भयो । उनीहरुकै साथीको अर्को समुहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, हामी हाम्रो साथी मदनला...

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए
ललितपुर, १८ माघ ।  फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् ।उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए।सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। 'म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,' सिलवालले भने। ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी ग...

सम्पत्ति सुद्दीकरणको पत्रले कन्सलटेन्सीहरूमा हंगामा

सम्पत्ति सुद्दीकरणको पत्रले कन्सलटेन्सीहरूमा हंगामा
काठमाडौं, १८ माघ । सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका संस्थाहरुमाथि छानविन अगाडि बढाएको छ ।कतिपय एजुकेशन कन्सलटेन्सीहरुले विदेशबाट स्रोत नखुलेको रकम भित्र्याएको खुलेपछि विभागले त्यस्ता कम्पनीहरुमाथि निगरानी थालेको हो । विभागले पटक–पटक शैक्षिक परामर्श दाता संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) मा पत्र पठाई आवद्ध सदस्यहरुको विवरण माग ...

कक्षा ८ को परीक्षामा डी प्लस भन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने

कक्षा ८ को परीक्षामा डी प्लस भन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने
१७ माघ, काठमाडौ। शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ ।पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने भएकाले पाठ्यक्रममै सो प्रबन्ध गर्न छलफल गरेको हो । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको...

साक्षर जिल्लाको आवश्यकता र औचित्य

साक्षर जिल्लाको आवश्यकता र औचित्य
१७ माघ, जयकृष्ण यादव (सहयोगी) इनरुवा। जिल्लाभरीका नागरिकहरु साक्षर रहेको सन्देश दिनका लागि साक्षर जिल्ला घोषणा कार्यक्रम आवश्यक हुन्छ । साक्षर भएपछि मात्रै नागरिकले सही हिसाबबाट मानव भएको सार्थकता पाउँछ । साक्षर भएका नागरिकले सामान्य कुराहरु लेखपढ गर्न सक्ने र आफूलाई आवश्यक पर्ने सूचनाहरु प्राप्त गर्ने, दैनिक दिनचर्या बिताउने क्रममा भोग्नुपर्ने समस्या समेतलाई सहज रुपमा समाधान गर्न सक्छन् । ...

सुनसरीका स्थानिय तहमा निरन्तर शिक्षा कक्षा संचालन

सुनसरीका स्थानिय तहमा निरन्तर शिक्षा कक्षा संचालन
१७ माघ, इनरुवा। सुनसरीमा १२ वटै स्थानीय तहमा निरन्तर कक्षा संचालन गरिएको छ । जिल्लाका दुई उपमहानगरपालिका सहित चार नगरपालिका र छ वटै गाउँपालिकामा विद्यालय जाने उमेर पार गरिसकेको समुदायलाई लक्षित गरी निरन्तर कक्षा सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । साक्षर जिल्ला घोषणाको तयारी गरिएपनि सतप्रतिशत साक्षर जिल्लाको उद्येश्यसहित स्थानीय तह लक्षित गरी अभियान संचालनमा ल्याइएको ज...

सुनसरी फागुन १५ मा साक्षर घोषणा हुँदै

सुनसरी फागुन १५ मा साक्षर घोषणा हुँदै
माघ १७, इनरुवा। सुनसरी जिल्ला आउँदो फागुनको १५ गते साक्षर जिल्ला घोषणा हुने भएको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले साक्षर जिल्ला घोषणाको मिति तय गरिएको जानकारी दिए  । जिल्ला शिक्षा समिति सुनसरीको बैठकले फागुन १५ गते औपचारिक कार्यक्रम गरी साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । कार्यक्रमकालागि तयारी अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको हालको साक्षरता प्रतिशत...
trusted online casino malaysia