“प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ” अभियान संचालन

“प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ” अभियान संचालन
२८ मंसिर, मोरंग। रङ्गेलीमा धरानको बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब अफ धरान घोपा , बिराटनगर लेडिज सर्कल ५ र बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ लगायतका संस्थाहरुको अगुवाइमा हिजोदेखि विभिन्न स्थानमा ६ दिने प्राथमिक उपचार तालिम अभियान संचालन हुदैछ । आज दोस्रो दिनको कार्यक्रममा भानु मेमोरियल स्कुल र श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २२० जना विद्यार्...

प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिरिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिरिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड
२८ मंसिर, विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् । प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलेको छ । उनीहरुले परीक्षा रद...

इन्जिनियरिङ कलेजमा हिनामिनाः १० करोडभन्दा बढी व्यक्तिको खातामा

इन्जिनियरिङ कलेजमा हिनामिनाः १० करोडभन्दा बढी व्यक्तिको खातामा
काठमाण्डाै । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेज स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ । ‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेज स्रोतले भन्यो, ‘तलब र अन्य सुविधा बाहेक  विभिन्न शी...

त्रिभुवन विश्वविद्यालयमा अब कागजविहीन प्रशासन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो । २०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै ...

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २ सय नेपाली विद्यार्थी समस्यामा

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २ सय नेपाली विद्यार्थी समस्यामा
काठमाण्डाै । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम ए...

प्याब्सन सुनसरीको सिङगिङ आइडलमा उत्साहजनक सहभागीता

प्याब्सन सुनसरीको सिङगिङ आइडलमा उत्साहजनक सहभागीता
२९ कार्तिक, इटहरी। प्याब्सन सुनसरीको आयोजनामा इटहरीमा प्याब्सन सिङगिङ आइडल भइरहेको छ । २४ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरी भरीका प्याप्सनमा आबद्ध १५० विद्यालय र पाँच सय भन्दा बढि विद्यार्थीले प्रारम्भिक अडिसन दिएका थिए । प्रतियोगितालाई विभिन्न पाच चरणमा अघि बढाइने कार्यक्रम संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्याब्सन सुनसरीले विभिन्न प्रतियोगि...

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा
काठमाडौं । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री श्रेष्ठले स्वार्थका...

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड
काठमाण्डाै । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने ...

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले चलखेल गरेको विषयमा ध्यानकर्षण गराउन विहीबार साँझ बालुवाटार पुगेका डा. केसीको टोलीले ...

कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन हुने

कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन हुने
२२ कार्तिक, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । शिक्षा ऐन आठौ संशोधनले शिशुदेखि १२ कक्षासम्म विद्यालय शिक्षामा अंगिकार गरिसकेपछि पहिलाको पटक कक्षा ११ को पाठ्यक्रमलाई विद्यालय शिक्षा अनुसारको बनाउन लागिएको हो । विश्वविद्यालयको प्रमाणपत्र तहको विभिन्न संकायलार्इ आधारमा मानेर साविक उच्च माध्यामिक शिक्षा परिषद्ले बनाएको कक्षा ११ र १२ को पाठ्यक्रम...
trusted online casino malaysia