भर्ना र शुल्क विवाद : योग्य विद्यार्थीलाई भर्ना गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘ओपन हाउस काउन्सिलिङ’ पछि प्रकाशित नतिजाबमोजिम एमबीबीएस चिकित्सकलाई विशेषज्ञ तहमा भर्ना गर्न/गराउन चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र त्यसबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई अन्तरिम आदेश दिएको छ। एमबीबीएस चिकित्सकको विशेषज्ञ तहमा भर्ना र शुल्क प्रकरणलाई लिएर विवाद सुरु भएको झन्डै तीन महिनापछि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले बुधबार...

भित्ते पत्रकारिता तालिम सुरु

भित्ते पत्रकारिता तालिम सुरु
१४ असार, दिलिप साह राजविराज ।  जिल्लाको हनुमाननगर कंकालीनीमाई नगरपालिकाको हनुमाननगरमा पाँच दिने भित्ते पत्रकारिता तालिम शुभरु भएको छ । बालबालिकाको लेखन सीप, सिर्जनशील तथा सोच्ने र बिश्लेषण गर्ने क्षमताको विकाससँगै समुदायमा सूचना पहँुच बढाउन, समुदायभित्रका सूचना समुदायमा र बाहिर पनि सञ्चार गर्न र विकासका सन्देशरु फिंजाउन सघाउने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो । बालबालिकालाई पत्रकारिताप्र...

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड
काठमाडौँ। सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल...

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बक्तृत्वकला प्रतियोगिता सम्पन्न
०८ असार, राजविराज दिलिप  साह । शान्ति निर्माणमा राजनैतिक दल, राजनैतिक दलको भातृ संगठन तथा यूवाहरुको भुमिका विषयक मावि तथा उमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता विहीवार राजविराजमा सम्पन्न भएको छ । स्थानिय शान्ति समिती सप्तरीको आयोजनमा भएको वकतृत्वकलामा लिटिल प्mलावर माविका छात्रा प्रियंका कुमारी यादव प्रथम, लिटिल  फ्लावर माविका हरसफ प्रतिक झा दोस्रो, न्यु रोज पब्लिक माविका सितल सुमन तेस्रो र ज्ञान...

एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड

एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड
काठमाडौं, ४ असार । ०७३ को एसइईमा २० विषयमा कुनै पनि परीक्षार्थीले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । ५३ विषयमा सञ्चालित परीक्षामा १९ ऐच्छिक र एक अनिवार्य विषयमा कसैले पनि ए प्लस ल्याएनन् । ९० र त्यसभन्दा माथिको प्राप्तांकलाई ए प्लस ग्रेड निर्धारण गरिएको छ । जसको ग्रेड प्वाइन्ट ४.० निर्धारण गरिएको छ । नौवटा ग्रेडमध्ये शून्यदेखि २० सम्मको प्राप्तांकलाई ई ग्रेड निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण का...

एसईईमा सबैभन्दा धेरै अंक ल्याउने सैनामैनाका आदर्श पाण्डेय

एसईईमा सबैभन्दा धेरै अंक ल्याउने सैनामैनाका आदर्श पाण्डेय
रूपन्देही । शुक्रबार सार्वजनिक भएको एसर्ईई परीक्षामा रूपन्देही सैनामैनाका आदर्श पाण्डेय चार जीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएका छन् । सैनामैना–८ स्थित रामापुर रिभाइबल स्कुलका पाण्डेयले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेपछि खुसियाली छाएको छ । रूपन्देहीमा गत वर्ष पनि मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्रा समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् । विद्यालयका प्राचार...

सप्तरीका विद्यालय चारदिन देखि बन्दले बालबालिकाको भविष्य अन्धकार

सप्तरीका विद्यालय चारदिन देखि बन्दले बालबालिकाको भविष्य अन्धकार
०२ जेठ, दिलिप साह राजविराज । सप्तरीका सम्पूर्ण विद्यालय लगातार चार दिनदेखि बन्द रहदा बालबालिकाहरु भविष्य अन्धकारतिर धकेलिरहेको छ । यहि असारको अन्तिम सातामा हुने पहिलो त्रैमासिक परीक्षाका लागि अहिलेको समयमा नियमिति कक्षा सञ्चालन हुन अति नै आवश्यक रहेको अवस्थामा विद्यालयहरु बन्द छन । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो माग पूरा गराउन गत ३० गतेदेखि गरेको मधेस, थरुहट तथा लिम्बुवान आमहडतालका कारण सप...

भयो एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

भयो एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिज...

एसईईको नतिजा आज आउँदै

एसईईको नतिजा आज आउँदै
भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रूपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार विहान सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिन...

त्रिविले शिुल्क निर्धारण नगर्दा मेडिकलका विद्यार्थी मर्कामा

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी/एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन्। परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य भइरहेको बताए। शु...
trusted online casino malaysia