पुर्वाञ्चल स्तरीय युवा सम्मेलन इटहरीमा हुने
६ चैत्र, इटहरी। इटहरीको नमुना कलेजका बिद्यार्थीले पुर्वाञ्चल स्तरीय युवा सम्मेलनको आयोजना गर्ने भएकाछन । युवाहरुमा भएको क्षमता पहिचान र बृद्धि गर्नुका साथै पुर्बान्चल स्तरीय युवा सन्जाल गठन गर्ने उदेश्यले सम्मेलनको आयोजना गरीएको क्याम्पसका प्राचार्य धर्म न्यौपानेले बताएका छन ।
चैत ८ र ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनमा पुर्बान्चलका बिभिन्न जिल्लाबाट ३०० भन्दा बढि युवा सहभागी ह...











