विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी

विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी
अमर काफ्ले, ४ माघ / विद्यालय शान्त्रि क्षेत्र घोषणा भएको ५ वर्ष बिति सक्यो । घोषणाताका प्रमुख राजनैतिक दलका जिम्मेवार तहका नेताहरुले नै उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्धता जनाए ।यद्यपी पछिल्लो पटक सुनसरीमा विद्यालय विदा गरी आयोजना गरिएको दलिय कार्यक्रमले शान्ति क्षेत्र कार्यान्वयनमा पूनः एकपटक बहसको वातावरण सीर्जना गराएको छ । मंगलवार नत कुनै सार्वजनिक विदा नै थियो । यद्यपी सुनसरीको दक्षिणवर्ति...

रिहाईको माग राख्दै बिप्लव माओवादीलले गरे शैक्षिक संस्थाहरु बन्द

रिहाईको माग राख्दै बिप्लव माओवादीलले गरे शैक्षिक संस्थाहरु बन्द
२६ पुष, इटहरी। तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई सर्बोच्च अदालतभित्रै कालोमोसो लगाउने दुई युवाको रिहाईको माँग गदैैै बिप्लव माओवादीका विद्यार्थी सङ्गठनले आह्वान गरेको शैक्षिाक संस्था बन्दको असर परेको छ । सर्बोच्च अदालतमा पुगेका तत्कालिन अख्तियार प्रमुख कार्कीको अनुहारमा कालोमोसो लगाउने बिप्लव माओवादीको विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थीका ती दुई काल...

यस्तो छ क्रिसमस डेमा राखिने ‘क्रिसमस ट्री’ को कथा

यस्तो छ क्रिसमस डेमा राखिने ‘क्रिसमस ट्री’ को कथा
क्रिसमस ट्रीको इतिहाँसग जोडिएको कथाको बारेमा जानकार छौँ कि छैना ? क्रिश्चियनहरुले मनाउने चाड क्रिसमस र क्रिसमस ट्रीको कथा हजार बर्षभन्दा पुरानो इतिहाँसग जोडिन्छ। यो परम्परा कसरी सुरु भयो भन्ने इतिहाँस भने देखिदैन। तर, यो सँग जोडिएका कथाहरु भने प्रशस्त भेटिन्छन्। उत्तरी यूरोपबाट सुरु भएको मानिएको क्रिसमसलाई पहिले यसरी मनाइदैन थियो। बाटोमा जुन रुख भेटियो त्यसैलाइ ल्याएर सजाएर राखिन्थ्यो। पिरामिड ...

योजना छनौटमा बालबालिकाको सहभागीता बढ्दै

योजना छनौटमा बालबालिकाको सहभागीता बढ्दै
०८ पुस, राजविराज दिलिप  साह। बालबालिकाको समग्र विकास लागि स्थानीय निकायमा बजेट विनियोजन गराउने उद्देश्यले योजना छनौट प्रक्रियमा बालबालिकाको सक्रिय सहभागिता बढदै गएको छ । आगामी आर्थिक वर्ष २०७४÷२०७५ को नगर स्तरीय योजनाको लागि बस्ती स्तरमा योजना छनौट प्रक्रिया सुरु भएपछि बालबालिका आफ्नो योजना सहित यस कार्यमा सक्रिय भएका हुन । विगतमा बस्ती स्तरको योजना छनौट प्रक्रियामा समाजका अगुवा, ठूलाबडाको हाली...

संसारका झण्डाको इतिहास : सबैभन्दा राम्रो नेपालकै, बलिदान, शान्ति र समृद्धि

संसारका झण्डाको इतिहास : सबैभन्दा राम्रो नेपालकै, बलिदान, शान्ति र समृद्धि
एजेन्सी । प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन् । त्यसमा नेपालको झण्डाको रौनक नै बेग्लै छ । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ । यस प्रकार प्रत्येक देशका झण्डामा अंकित रंग र संकेतले केही न केही अर्थ राख...

अभिभावकले गरे विद्यालयमा तालाबन्दी

अभिभावकले गरे विद्यालयमा तालाबन्दी
पुष ७ इनरुवा /आर्थिक अपारदर्शिता र फितलो व्यवस्थापनको कारण देखाउँदै सुनसरीको इनरुवा ९ बलाहामा रहेको शारदा माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । व्यवस्थापन समिति गठन हुनु पर्ने लगायत विद्यालयमा मौलाएको राजनीति अनत्यको माग गर्दै विद्यालय प्रशासनमा तालाबन्दी गरिएको अभिभावकहरुले बताए । विद्यालय प्रशासनप्रति रुष्ट बनेका अभिभावकहरुको समूहले प्रअका साथै लेखा र कमप्युटर कक्षमा तालाबन्दी गरेका छन् ...

आगलागी पिडितकालागि कस्तुरीका बिद्यार्थीले राहत संकलन गर्दै

आगलागी पिडितकालागि कस्तुरीका बिद्यार्थीले राहत संकलन गर्दै
इटहरी । तेह्रथुमको संक्रान्ति बजारमा एक हप्ता अघि भएको आगलागीबाट पिडित भएका व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यका साथ इटहरीका बिद्यार्थी एकजुट भएका छन । इटहरी स्थित कस्तुरी कलेजका बिबिएस दोस्रो बर्षका बिद्यार्थीहरु एकजुट भई आगलागी पिडितहरुको सहयोगमा अभियान संञ्चालन गर्ने भएका छन । उनिहरुले इटहरीका बिभिन्न कलेज तथा बिद्यालयमा पुगेर आगलागी पिडित सहयोगार्थ रकम तथा अन्य बस्तुहरु संकलन गर्ने छन । पहिलो...

बालबालिकाहरुलाई स्वीटर वितरण

बालबालिकाहरुलाई स्वीटर वितरण
४ पुष, इटहरी। इटहरी उपमहानगरपालिका ९ मा अवस्थीत श्री शान्ति सिर्जना प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको छ । अधिकाङ्श सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययरत शान्ति सिर्जना प्राथमिक  विद्यालयमा अध्ययनरत ३ सय ६८ विद्यार्थीमध्ये नियमित कक्षामा हाजिर हुने २ सय २५ बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो । जाडो मौसममा बालबालिकाहरुले जाडोकै कार...

सञ्चारको बिकास नभएसम्म ठाँउको बिकास असम्भव

सञ्चारको बिकास नभएसम्म ठाँउको बिकास असम्भव
३० मंसिर, नरेन्द्र बस्नेत बेलबारी । स्थानीय सञ्चारमाध्यायम र सञ्चारकर्मीहरुको बिकासका लागी आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताएका छन । बिहिबार रेडियो बेतना ९७.१ मेगाहर्जले सञ्चालन गरेको एक हप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका पौडेलले सञ्चारको बिकास नभएसम्म ठाँउको बिका...

इनरुवाका पुर्व क्याम्पस प्रमुख भट्टराईको दुर्घटनामा परि निधन

इनरुवाका पुर्व क्याम्पस प्रमुख भट्टराईको दुर्घटनामा परि निधन
२९ मंसिर, इनरुवा। सुनसरी बहुमुखि क्याम्पस इनरुवाका पुर्व क्याम्पस प्रमुख नारायण प्रसाद भट्टराईको मंगलबार मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ। सप्तरीको फत्तेपुरबाट इनरुवा तर्फ आउदै गर्दा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुदा भट्टराईको निधन भएको हो। सोहि मोटरसाइकलमा सवार छोरा महेश भट्टराइ पनि घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार साइकलयात्रीलाइ जोगाउदा दुर्घटना भएको हो। भट्टराइको उपचारकालागि सग...
trusted online casino malaysia