बेलबारीका पेरिसले जिते मिस्टर एसएलसी कोशीको उपाधि
२३ जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ३ का पेरिस सुवेदीले मिस्टर एसएलसी कोशीको उपाधि जित्न सफल भएका छन । शनिबार बिराटनगरमा सम्पन्न फाईनल राउण्डमा उनले उपाधि जित्न सफल भएका हुन । बि.स २०५७ साल साउन ११ गते बुवा योगेन्द्र सुवेदी र आमा सुजता सुवेदीको कोखबाट जन्मेका पेरिस आफ्नो पढाइको सिलसिलामा बिराटनगर बस्दै आएका छन ।
बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिरबाट यसै वर्ष उनले एसएलसी परिक्षा...











