अनुप र माला सहित ‘पुरानो बुलेट’ टिम ईटहरिमा (भिडियो सहित)
ईटहरी। चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो बुलेट'को टिमले ईटहरिमा प्रेस भेटघाट सम्पन्न गरेको छ । भेटघाटमा फिल्मका नायक अनुप बिक्रम शाही, नायिका माला लिम्बु, निर्देशक भिषण राई र कार्यकारी निर्माता सन्तोष राई उपस्थित थिए । यो फिल्मबाट आफुहरुले निक्कै आश राखेको नायक अनुप र नायिका मालाले बताए ।
फिल्म युनिटले ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न गरिसकेको छ भने गरिब तथा अ...












