नायिका मरिस्का पोखरेललार्इ पत्रकारले तपाइ भर्जिन हाे भनेर साेधेपछी…!

नायिका मरिस्का पोखरेललार्इ पत्रकारले तपाइ भर्जिन हाे भनेर साेधेपछी…!
नायिका मरिस्का पोखरेललार्इ तपाइ भर्जिन हाे भनेपछी उनले घुमाउराे भाषामा जवाफ दिएकी छिन् । चलचित्र मि.भर्जिन प्रमाेशनकाे बला उक्त प्रश्न साेधीएपछी उनले के के भनिन् ? हेर्नुहाेस् उनि संगकाे रमाइलाे भिडियाे कुराकानी… https://youtu.be/F-mgiNXD-Xw

तेलुगू अभिनेत्री सार्वजनिक स्थानमा आफै किन नांगिइन् ?

तेलुगू अभिनेत्री सार्वजनिक स्थानमा आफै किन नांगिइन् ?
मुम्बई । ‘आफ्नो लडाइँमा म बेसहारा हुँ किनभने मेरो दुःख कसैलाई देखाइदिँदैन । जसको कारण म यत्रो ठूलो कदम उठाउन बाध्य भएँ र सार्वजनिक रुपमा कपडा उतारेँ ।’ यो भनाई तेलुगू अभिनेत्री श्रीरेड्डी मल्लिडीको हो । तेलुगू फिल्म उद्योगमा कथित यौन उत्पीडनबिरुद्ध आफ्नो विरोध जनाउँदै पछिल्लो हप्ता हैदराबादको फिल्म नगरमा मूभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् । श्रीरेड्डीका ...

बिहे गरेको केहि दिन नहुदै किन अचानक अलग भए बल्छी धुर्वे श्रीमतीबाट ?

बिहे गरेको केहि दिन नहुदै किन अचानक अलग भए बल्छी धुर्वे श्रीमतीबाट ?
काठमाडौँ । चर्चित टेलिसिरियल मेरीबास्सैका ‘बल्छी ध्रुबे’ अर्थात् मरिचमान श्रेष्ठ बैबाहिक बन्धनमा बाधिएको केहि हफ्ता मात्र भएको छ । झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग लगनगाँठो कसेका हुन् । काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका बल्छीले आजनै दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका छन् । लामो समयदेखि मेरीबास्सैसँग जोडिएका उनको लाखौ शुभ चिन्तक रहेका ...

नक्कली नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल

नक्कली नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल
काठमाडौँ । नक्कली नोटको कारोबार अभियोगमा बुधबार पक्राउ परेका निर्माता माधव वाग्लेले ‘सुटिङ प्रयोजन’का लागि सो नोट छापेको बताए पनि सम्बन्धित फिल्मका निर्देशक दीपेन्द्र के खनालले यसबारे आफूलाई थाहा नभएको र नोटको काम बाँकी रहेको बताएका छन्। ‘रकम कहाँबाट कसरी ल्याइयो, भाडामा ल्याइयो वा छापेर ल्याइयो मलाई थाहा भएन’, दीपेन्द्रले बिहीबार भने– ‘चंगा चेटको एउटा सिनका लागि ठूलो रकम जरुरी थियो। त्यो स...

हिमेश रेशमिया दोश्रो पटक बने दुलाहा

हिमेश रेशमिया दोश्रो पटक बने दुलाहा
चर्चित बलिउड अभिनेता, संगीतकार तथा गाय हिमेश रेशमिया दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री सोनिया कपुरसँग शुक्रबार मध्यराती विवाह गरेका हुन्। सोनिया मूख्यत: टेलिभिजन अभिनेत्री हुन्। उनले आफ्नो विवाहमा बलिउड जगतका कोही पनि साथीभाइलाई निम्ता गरेका थिएनन्। उनको विवाहमा उनी र उनी दुलहीका मातापिता तथा उनका छोराको मात्र उपस्थिति थियो। हिमेशले गत वर्ष आफ्नी प्रथम पत्नी कोमलसँगको २०...

साउन १ देखि बक्स अफिस

साउन १ देखि बक्स अफिस
काठमाडौं – फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउनेछन भने कारोबार करको दायरामा समेटिनेछन् । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

‘लिलिबिली’ युट्युबमा अप्लोड गर्नेलाई कारबाही हुने

‘लिलिबिली’ युट्युबमा अप्लोड गर्नेलाई कारबाही हुने
ईटहरी/ छायांकन अघिबाटै बहु प्रतिक्षित बनेको फिल्म लिलिबिलि यतिबेला जोडतोडका साथ देशभर प्रदर्शन भैरहेको छ । यतिबेला सम्म फिल्मले ४ करोड भन्दा बढिको व्यापार गर्न सफल गरेको छ । यता हलमा जाने केही दर्शकहरुले भने फिल्मलाई युट्युबमा सार्बजनिक गरेको पाईएको छ । टिकट काटेर हलमा पसेका दर्शकले हलमा शो भैरहेको फिल्मलाई मोबाईलमा कैद गरि युट्युबमा सार्बजनिक गरिएको पाएको फिल्मका निर्माता गोबिन्द शाहीले बताएक...

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना
भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू ।  

सलमान खान जमानतमा रिहा

सलमान खान जमानतमा रिहा
कालो हरिण मारेको अभियोग सम्वन्धि मुद्धामा बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ । अदालतको आदेशमा सलमान ५० हजार जमानतमा रिहा भएका छन् । जोधपुर अदालतले सलमानलाई दोषी मान्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । जमानतको विषयमा चलेको बहसपछि अदालतले सलमानलाई जमानतमा छाड्ने आदेश गरेको छ ।

गायक उदित नारायण झाका छोरा आदित्य पक्राउ

गायक उदित नारायण झाका छोरा आदित्य पक्राउ
मुम्बई । गायक उदित नारायण झाका छोरा आदित्य नारायणलाई दुर्घटना गराएको अभियोगमा मुम्बई प्रहरीले पक्राउ गरेको छ ।आदित्यलाई मुम्बईको बर्सोवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । उनले चलाइ रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै समाचार छापेको...
trusted online casino malaysia