सलमानको ‘ट्यूबलाइट’ असफल चलचित्रको सूचीमा पर्ने सम्भावना
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका छन् । तर, यसपटकको इद भने सलमानका लागि निकै कमजोर साबित भएको छ । शुक्रबारबाट रिलिज भएको खान अभिनित चलचित्र’ट्यूबलाइट’ले ४ दिनमा पनि सय करोडको नेट कलेक्शन गर्न सकेन । जसले गर्दा, यो चलचित्र असफल हुने बाटोमा देखिएको छ ।
शुक्रबार २१.१५ करोडको व्यापार गर...












