एनएफडीसी अवार्ड नोमिनेशनमा ‘छक्का पन्जा’को वर्चस्व (सूचीसहित)

एनएफडीसी अवार्ड नोमिनेशनमा ‘छक्का पन्जा’को वर्चस्व (सूचीसहित)
नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)ले हरेक बर्ष आयोजना गर्दै आएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि यो बर्षको नोमिनेशन सार्वजनिक गरिएको छ । वि.सं २०७३ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म रिलिज भएका चलचित्रले यो अवार्डमा भाग लिएका छन् । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा नोमिनेशन सार्वजनिक गर्दै प्रमाणपत्र वितरण गरिएको थियो । नोमिनेशन सार्वजनि...

अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु

अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु
‘हम आपके हे कौन’, ‘हम साथ साथ है’जस्ता चर्चित बलिउड फिल्ममा आमाको भूमिका निभाएकी अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु भएको छ । उनलाई छाती दुख्ने भएपछि कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । गए राति १ बजे रीमाले अन्तिम श्वास लिइन् ।  रीमाले मराठी फिल्मबाट आफ्नो करिअर थालेकी थिइन् । मराठी टेलीश्रृंखलाहरुमा उनीलाई विशेष मानिन्छ । हिन्दीमा रीमाले सलमान खानको थुप्रै फिल्ममा उनको आमाको भूमिका...

छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !

छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !
काठमाडौं । तीतोसत्य, मेरी बास्सै र जिरे खुर्सानी तीन फरक–फरक टेलिशृंखलाका हास्यकलाकार मिलेर गाईजात्रा कार्यक्रम पनि सँगै गर्थे । हास्यकलाकारबीचको यही एकतालाई निरन्तरता दिँदै दीपकराज गिरीको नेतृत्वमा ‘६ एकान ६’ फिल्म बनाइयो । फिल्ममा तीनवटै क्याम्पका कलाकार सहभागी भए । त्यसपछि सोही समुहले ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’ पनि निर्माण ग¥यो । ‘छक्का पन्जा’ले त नयाँ नयाँ रेकर्ड नै राख्यो । तर, हास्यकला...

रणबीरको विवाहको खबर सुनेपछि यसरी आक्रोशित भईन कट्रिना !

रणबीरको विवाहको खबर सुनेपछि यसरी आक्रोशित भईन कट्रिना !
मुम्बई । बलिउड अभिनेता रणबीर कपूरको कट्रिनासँग ब्रेकअप भएको दुई वर्ष भइसके पनि रणबीरको विवाहको खबर कट्रिनाकोमा पुगेपछि उनी आक्रोशित बनेकी छन् । कट्रिनाले आफ्नो म्यानेजरसँग भनेकी थिइन् कि अब रणबीरको कुनै पनि फिल्ममा काम गर्दिनँ । हालका दिनमा रणबीर कपूरले मागी विवाह गर्न लागेको खबर बाहिर आएको छ । केही समयअघि मात्र रणबीर आफ्नी ममी नीतूसँग केटी हेर्न लंडन गएका थिए । रणबीरको विवाह लंडनमा बस्ने युवतीसँ...

अर्चना पनेरुको ‘जिस्म’ दर्शकले रुचाउदै (भिडियो)

अर्चना पनेरुको ‘जिस्म’ दर्शकले रुचाउदै (भिडियो)
काठमाडौँ। अर्चनाको चलचित्र ट्रेण्डीङ २ मा पोर्नस्टार बन्ने कुराले चर्चामा आएकी अभिनेत्री अर्चना पनेरुको डेब्यु सिनेमा ‘जिस्म’लाई युट्युबमा दर्शकले रुचाएका छन् । हलमा दर्शकको माया पाउन नसकेको यस चलचित्रलाई युट्युबमा दुई दिनमा ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिएको छ । राजु गिरीको निर्देशन रहेको यस चलचित्रलाई काजल गिरी र रिया गिरीले निर्माण गरेका हुन ।

सलमान खानको ‘ट्युबलाइट’को ट्रेलर सार्वजनिक, यस्तो छ सलमानको ट्विट (भिडियो)

सलमान खानको ‘ट्युबलाइट’को ट्रेलर सार्वजनिक, यस्तो छ सलमानको ट्विट (भिडियो)
एजेन्सी । सलमान खानको फिल्म ट्युबलाइटको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमानको लुक रोचक हुनुका साथै यसमा लडाइँ र सैनिक पनि देखाइएको छ । सलमानले आफ्नो ट्विटरमा ट्रेलर ट्विट गर्दै लेखेका छन्, ‘जल जा जल जा और जल गया’ सलमान खानको फिल्म ट्युबलाइट इदमा रिलिज हुँदैछ । निर्देशक कबीर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यस अघि दुईले ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् ।...

यस्तो रहेछ पारस शाहसँग अभिनेत्री सुष्मा कार्कीको सम्बन्ध !

यस्तो रहेछ पारस शाहसँग अभिनेत्री सुष्मा कार्कीको सम्बन्ध !
काठमाडौं। अभिनेत्री सुष्मा कार्की पछिल्लो समय सिनेमामा क्षेत्रमा निस्क्रिय छिन् । उनी आफू ‘नयाँ फिल्ममा काम गरिरहेको’ दावी गरे पनि कुन फिल्ममा कस्तो भुमिका भन्ने बारे ‘अहिले केही भन्न नचाहेको’ बताउँछिन् । फिल्म ‘लूट’ मा ‘आइटम डान्स’ गरेपछि कार्कीलाई थुप्रै फिल्मको ‘अफर’ आउने अपेक्षा गरिएको थियो । तर बिपरित त्यसपछिका दिनमा कार्कीलाई अफर आउने क्रम झनै पातलो हुँदैआयो । यद्यपी कार्की भने आफू फिल्म क्...

सूचीमा ‘बाहुबली-२’ का कुन कलाकारको तलब कति

सूचीमा ‘बाहुबली-२’ का कुन कलाकारको तलब कति
एजेन्सी । विश्व फिल्मी बजारमा धमाकेदार कारोबार गरिरहेको बलिउडको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् । यस्तै फिल्मका निर्देशक एस एस राजामाओलीले सबैभन्दा बढ...

नायिका साेनम कपुरले अवार्ड वितरण कार्यक्रममा भित्री बस्त्र नलार्इ हिडेपछि (भिडियाे)

नायिका साेनम कपुरले अवार्ड वितरण कार्यक्रममा भित्री बस्त्र नलार्इ हिडेपछि (भिडियाे)
एजेन्सी । आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् । ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो । ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वित...

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’: सलमान खान पनि सहभागी

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’: सलमान खान पनि सहभागी
एजेन्सी । नेपालका अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाहमा अतिमहँगो क्रिस्टल डेकोरेसनसहित चाँदीको मन्डप नै बनाइयो । विनोदका छोरा बरुणको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे पनि उपस्थित भए । यस्तै, उनका छोराको विवाहमा नेपाल–भारतका उद्योगी–व्यवसायी, बलिउड अभिनेता सलमान खानदेखि भारतका चर्चित सेलिब्रटी, राजनीतिज्ञ, लेखक, खेलाडीहरुको उपस्थिति रहेको थियो । विवाह गत विहीबा...
trusted online casino malaysia