तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर

तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर
२२ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक क्षेत्रका व्याक्तिहरुले आफ्नो लाईनमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधा अफर नै दिएका छन् । विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा राम्रो प्रस्ताव आए मोडलिङ पनि गर्नसक्छु भ...

ऐश्वर्याका पतिको भूमिकामा देखिए शाहरुख , रणबिरको चुम्बनको चर्चा उस्तै

ऐश्वर्याका पतिको भूमिकामा देखिए शाहरुख , रणबिरको चुम्बनको चर्चा उस्तै
एजेन्सी । फिल्म ‘देवदास’मा एकैसाथ अभिनय गरेको १४ वर्षपछि बलीउड सुपरस्टारद्धय शाहरुख र ऐश्वर्यले कुनै पनि चलचित्रमा एकसाथ काम गरेनन् । तर १४ वर्षपछि सानो भूमिकामा ऐश्वर्याका पतिको रुपमा फिल्म ‘ऐ दिल हे मुश्किल’मा शाहरुख देखिएका छन् । यो भूमिकामा देखाउने काम निर्देशक करण जोहरले गरेका हुन् । चलचित्रको सफलतापछि करण जौहर आफ्नो अघिल्लो फिल्ममा कुनै बेलाको यो हिट जोडीलाई पुनः पर्दामा उतार्न आतुर देखिए...

बाहुबली २ को फस्ट लुक्स सार्वजनिक

बाहुबली २ को फस्ट लुक्स सार्वजनिक
७ कात्तिक । बहुचर्चित तामिल फिल्म बाहुबलीको सिक्वेल २०१६ मा बन्छ भन्ने घोषणा गरिएको भएपनि त्यो कहिले सार्वजनिक हुन्छ भन्नेबारे दर्शकहरु त्यसलाई कुरिरहेका थिए । तर अब सिनेप्रमी दर्शक फ्यानहरुखुसी हुने दिन आएको छ किनभने (बाहुबली २ दि कन्क्लुजन)को फस्ट लुक्स सार्वजनिक भएका छन् । एसएस रामौलीको उक्त बाहुबली २ को फस्ट लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा चलचित्रका प्रमुख नायक प्रभास जंजीरमा बेरिएको देख...

‘ए दिल है मुस्किल’ सँग जोडिएको ऐश्वर्याको यस्ताे रहस्य

‘ए दिल है मुस्किल’ सँग जोडिएको ऐश्वर्याको यस्ताे रहस्य
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनित चलचित्र ए दिल है मुस्किल केही समयपछि रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा यो चलचित्र र यसकी नायिका ऐश्वर्या सँग जोडिएको एउटा रहस्य खुलासा भएको छ । यो खुलासाले चलचित्रको व्यापारमा निकै धक्का पुग्ने अनुमान लगाइएको छ । खासमा कुरा के भने यो चलचित्रकी नायिकाकी रुपमा चित्रित गरिएकी ऐश्वर्याको यस चलचित्रमा निकै छोटो भूमिका रहेको बताइको छ । यसअघि यसका...

आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’काे ट्रेलर सार्वजनिक

आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’काे ट्रेलर सार्वजनिक
एजेन्सी । आमिर खानको निकै प्रतिक्षित फिल्म ‘दंगल’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म आगामी डिसेम्बर २३ मा रिलिज हुने बताइएको छ । आमिर आफै फिल्मका निर्माता मध्येका एक पनि हुन् । हरियाणाका महावीर सिंहको वास्तविक कथामा भनेको यो फिल्ममा आमिर रेस्लको भूमिकामा छन् । महावीरका दुई छोरी हुन्छन् । तर, महावीरले भने पहिले छोरा जन्मिने र छोराले रेस्लिङमा गोल्ड मेडल जितेको देख्ने सपना हुन्छ । महावीर आफू पनि र...

मात्र एक शर्तमा सलमानसँग फिल्म खेल्न तयार छिन् ऐश्वर्या

मात्र एक शर्तमा सलमानसँग फिल्म खेल्न तयार छिन् ऐश्वर्या
बलिउडमा कुनै बेला हंगामा मच्चाउने जोडी हुन् सलमान खान र ऐश्वर्या राय । उनीहरुको जोडीलाई बलिउडमा निकै रुचाइएको थियो। तर, समय सँधै उनीहरुको अनुकुलतामा रहेन । अन्नतः उनीहरु छुट्टिनु पर्यो। सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका उनीहरु २००२ मा बनेको ‘हम तुमारे हैं सनम’बा सदाका लागि छुट्टिए । त्यसपछि दर्शकहरुले उनीहरु दुईजनालाई एउटै फिल्ममा देख्न पाएका छैनन् । तर, एक अन्तर्राष्ट्रिय...

दशैंको टीका लगाउँदै स्वेताले भनिन्-छिट्टै फिल्ममा फर्किन्छु

दशैंको टीका लगाउँदै स्वेताले भनिन्-छिट्टै फिल्ममा फर्किन्छु
नायिका स्वेता खड्काले दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि मात्रै दशैंको टिका लगाएकी हुन् ।श्रीकृष्णको निधनपछि गतवर्ष श्रीकृष्णको आमाको निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् । उनले टीका लगाइसकेपछि सञ्च...

पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने विषयमा सलमान भन्दा अमिताभको विल्कुलै फरक मत

पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने विषयमा सलमान भन्दा अमिताभको विल्कुलै फरक मत
एजेन्सी । भारत – पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । यसका कारण केही राजनीतिक दलले बलिउडका पाकिस्तानी कलाकारमाथि प्रतिवन्ध लगाउन माग गरेका छन् ।बलिउडकै दुई हस्ती सलमान खान र करण जौहरले यस्तो मागको विरोध गरेका छन् । यस्तोमा बलिउडको ‘शहंसाह’ मानिने अभिताभ वच्चन भने प्रतिवन्ध जो सुकै माथि लागोस्, आफूले मान्ने बताउँछन् । उनी भन्छन् ‘हाम्रो सरकार र एशोशियनले जे निर्णय गर्छ त्यो हाम्रो लागि मान्य छ । य...

एमएस धोनीलाई पाकिस्तानमा रोक

एमएस धोनीलाई पाकिस्तानमा रोक
१४ असोज । आज शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड मुभि ‘एमएस धोनी’ : द रियल स्टोरीलाई पाकिस्तानमा भने बन्देज गरिएको छ ।भारत र पाकिस्तान बीच चर्किएको द्वन्द्वका कारण पाकिस्तानले यसअघि नै भारतीय चलचित्रहरुलाई आफ्ना हलहरुमा चल्न नदिने घोषणा गरिसकेको थियो । तत्कालै भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ उनीहरुले बन्देज नै लगाएको छ । पाकिस्तानको एग्जिबशन इन्डस्ट्री स...

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र बन्दै, रणबीर र अनुष्काको मुख्य भुमिका

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र बन्दै, रणबीर र अनुष्काको मुख्य भुमिका
मुम्बई, चर्चित बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायो पिक्चर बन्ने भएको छ । निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीवनमाथि चलचित्र बनाउन थालेका हुन । सञ्जय दत्तको जीवन निकै उतारचढावले भरिएको छ । कुनै समयका चर्चित नायकले व्यक्तिगत जीवनमा नशाको अम्मली हुनुका साथै सन् १९९२ मा मुम्बईमा भएको आतंकककारी हमलापछि ए के ४७ हतियार राखेको आरोपमा जेल सजाय समेत भोगेका छन् । चर्चित अभिनेता सुनिल दत्त...
trusted online casino malaysia