कृष्णको “अहिले सम्म छैन चिनेको“ अब वजारमा (भिडियो)
३ चैत, विराटनगर। जब उमेर ले नेटो काटेको अनुभव हुन्छ तब केटा होस या केटि जो भएपनी आफूमा के कुरा को कम्जोरी छ होला भन्ने कुरा को जिज्ञासा लाग्नु स्वभाबिक हो,अनि लगन का महिना हरु आउछन जान्छन आफ्नु चाहना कहिलै पूरा नहुदा नैरास्यता पैदा जो कोहिलाई पनि हुन्छ । बुढी कन्या र बूढो कुमार बस्नु पर्दा को यथार्थ घटनालाइ समेटेर लोक दोहोरी गायक कृष्ण सुवेदीको नयाँ सांगितिक लोकदोहोरी गित “ अहिले सम्म छैन चिनेको ...












