गायिका जुना प्रसाईको “तारा बाजी लै लै” सार्वजनिक

गायिका जुना प्रसाईको “तारा बाजी लै लै” सार्वजनिक
रोशन पोखरेल , विराटनगर । गायिका जुना प्रसाईको आवाजमा रहेको निकै मनछुने गित ‘तारावाजी लैै लै’बोलको गीतको अडियो र भिडियो युट्युबमा सार्वजनिक भएको छ । बाल्यकालको रमाइलो क्षणलाई याद गदै उनले गित गाएकी छन । ‘तारा बाजी लै लै ’बोलको गीतलाई नयाँ वर्ष २०१८ को पहिलो भिडियोको रूपमा आफ्नै युट्युब च्यानल बाट उनले सार्वजनिक गरेकी छन्।दिपक शर्माको शब्द, संगित, उदयराज पौडेलको एरेन्जमा रहेको गितलाई आमदर्शकले निकै ...

मेलिना र उत्तमको निकै मन छुने ‘तिम्रो साथ ’मा काजिश र कृष्टीको रोमान्स (भिडियो)

मेलिना र उत्तमको निकै मन छुने ‘तिम्रो साथ ’मा काजिश र कृष्टीको रोमान्स (भिडियो)
विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ ’बोलको गीतको अडियो तथा भिडियो युट्युबमा सार्वजनिक भएको छ । आधुनिक विधाको गितहरु संगितीक बजारमा न्युन भै रहेको अवस्थामा सन्जु पौडेलले तिम्रो साथ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन । जिन्दगीका दुख सुख सगै जिउने , साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वाता...

ट्रक भित्र एलिसा र निराजनको रोमान्स

ट्रक भित्र एलिसा र निराजनको रोमान्स
चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी. हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । युवराज वाइबाको निर्देशनमा ब...

यदि तिमि पराइको भयौ भने म मर्दा रुन्छौ रुदिनौ भन्दै आए शिब कास्यप (भिडियो)

यदि तिमि पराइको भयौ भने म मर्दा रुन्छौ रुदिनौ भन्दै आए शिब कास्यप (भिडियो)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको आगमन भैरहेको छ ।यस भित्र कोहि पैसाको भरमा आएका छन् त कोहि प्रतिभा भएर यस क्षेत्रमा प्रवेश गरेका छन् । यसरी पैसाको भरमा यस आएका कयौं कलाकाहरु पलाएन पनि भैसकेको यथार्थता पनि हामीले देखि सकेका छौं । सोहि क्रममा हामी कलाकारहरुले नेपाली कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ, यस क्षेत्रमा निरन्तरता दि...

सुमन र अपेक्षाको माया यसरी झांगिएपछि (भिडियो)

सुमन र अपेक्षाको माया यसरी झांगिएपछि (भिडियो)
२३ पौष, विराटनगर। चर्चित मोडेल अपेक्षा बस्याल  र  गायक एवम मोडल सुमन परियार मायाजालमा परेका छन । उनीहरुको मायांजाल यतिसम्म गहिरिएको छ कि एक अर्काविना बांच्नै नसक्ने भएका छन । मायांको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाडने बताएका छन । यो कुरा उनको वास्तविक जिवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गित पुर्णिमाको जुनमा भेटाईएको हो ।सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी...

देबराज आफैमा हेन्सम पनि र झन कलाकार बन्दा झन के होला (भिडियो)

देबराज आफैमा हेन्सम पनि र झन कलाकार बन्दा झन के होला (भिडियो)
काठमान्डौ। गायक देवराज भट्टले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । देवराजको शब्द र संगीत रहेको छ । प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ् । भिडियोमा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् । भिडियो हेर्नुस् https://www.youtube.com/watch?v=Zq8oe...

शिलु र खेमको आवाजमा “ छैनौ नी भरेैको ” (भिडियो)

शिलु र खेमको आवाजमा “ छैनौ नी भरेैको ” (भिडियो)
१९ पौष, रोशन पोखरेल  विराटनगर। नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका झयाउरे कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका शिलु भटटराई र खेम सेन्चुरीको आवाजमा “ छैनौ नी भरेैको ” डिजिटल बजारमा भखरै मात्र आएको छ । माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन । तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरो...

प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” (भिडियो)

प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” (भिडियो)
१७ पौष, आर पोखरेल काठमाण्डौं। आधुनिक सुगम संगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गित ‘तिम्रो लागी ’ आज सार्वजनिक भएको छ। खरेलले यो गित पि एम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगर बाट सार्वजलिक गरेका हुन् । झुम्काली , लाइदेउन मायाले जस्ता डान्सिङ गित गाएर चर्चामा रहेका प्रमोदको यो नयाँ गित आधुनिक सुगम संगितको सर्वोकृष्ट गित बनेको छ । पि एम इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुती रहेको गितको कम्प...

एक अर्काको साथ बाट संसार जित्ने कथामा ऋतु र सुन्दर (भिडियो)

एक अर्काको साथ बाट संसार जित्ने कथामा ऋतु र सुन्दर (भिडियो)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतहरु धेरै बजारमा आइरहेको बेला नुवाकोट शिवपुरी ७ का प्रतिभावान युवा कलाकार सुन्दर आर.डी ले एक संयोगान्त गीत बाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नका लागि लोक दोहोरी गीत "तिम्रै भर पर्दिन्छु" भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अगी "सकिन खोलि फर्काउन" बोलको गीत ल्याएका थिए । यस गीतको सफलता पछी यो सुन्द...

अंग्रेजी नया बर्षमा राजेशले झुमाए ईटहरीलाई (भिडियो)

अंग्रेजी नया बर्षमा राजेशले झुमाए ईटहरीलाई (भिडियो)
ईटहरी/ अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारेर २०१७ को अन्तिम रात ईटहरीमा एक साङितिक कार्यक्रम भएको छ । जसमा राई ईज किङ, मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राजेश पायल राईको धमाकेदार प्रस्तुती रहेको थियो । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा ईटहरी स्थित सानो जनता स्कुलको प्राङ्गणमा भएको उक्त कन्सर्टमा सयौ ईटहरीबासिको उपस्थिति रहेको थियो । राजेश संगै पुर्वका चर्चित लोकदोहोरी गायिका अन्...
trusted online casino malaysia