भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए

भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा संक्रमितको संख्या बढ्न थालेको हो ।जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेंगीबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ...

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरी बिना समाजिक सञ्जालमा नराख्न आग्रह

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरी बिना समाजिक सञ्जालमा नराख्न आग्रह
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लेखित विवरण मात्र राख्न पाइने छ ।’ नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा वि...

गलत खोप दिएको मुद्दामा कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति

गलत खोप दिएको मुद्दामा कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति
काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो । आदेशमा भनिएको छ, ‘आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधा...

डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि

डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि
इटहरी । डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो ।उहाँका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बाग...

धरानकाे बीपी प्रतिस्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन

धरानकाे बीपी प्रतिस्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैंया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ ले धान्न नसकेपछि छुट्टै डेङ्गुु शैंया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । सय शैंया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरे...

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकाबाट फैलने बैज्ञानिकहरुको दाबी

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकाबाट फैलने बैज्ञानिकहरुको दाबी
न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो । हार्वर्ड ल स्कूल र न्यूयो...

मेवाकाे बिया : स्वास्थ्यमा पुग्छ फाइदै फाइदा

मेवाकाे बिया : स्वास्थ्यमा पुग्छ फाइदै फाइदा
धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा प...

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल, जसले तपाइलाई निराेगी बनाउछ

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल, जसले तपाइलाई निराेगी बनाउछ
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ: १. तरबुजा तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ। यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो। तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ। यो पा...

उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स

उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स
बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् मलाइका अरोरा। ४९ वर्षको उमेरमा पनि उनी फिटनेसमा अरूभन्दा अगाडी छिन्। उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्। बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्। मलाइकाले प्रायः आफ्नो इन्स्टाग्राममा फिटनेसको मह...

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा
इटहरी । लगातारकाे वर्षा पछि देशभर डेंगु संक्रमण ह्वात्तै बढेकाे पाइएकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण दुइ गुणाले बढेकाे बताए ।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानु दिन बढ...
trusted online casino malaysia