भोलि इनरुवामा निशुल्क आँखा शिविर हुँदै

भोलि इनरुवामा निशुल्क आँखा शिविर हुँदै
१९ मंसिर, इनरुवा । भोलि सोमबार इनरुवामा निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अपरेशन शिविर संचालन हुने भएको छ । उद्योग बाणिज्य संघ इनरुवाको भवनमा विहान ९ बजेदेखि १ बजेसम्म निशुल्क आँखा जाँच गरिने छ । शिविरमा भेटिएका मोतिया विन्दुका विरामीहरुलाई भने विराटनगर  निशुल्क शल्यक्रिया गरिने छ ।लायन्स क्लब अफ विराटगरको आयोजना र नेपाल भारत युवा मैत्री संघ इनरुवाको सहयोगमा शिविर संचालन हुन लागेको हो ।

डा. गोविन्द केसीले दशाै चरणको अनशन तोडे

डा. गोविन्द केसीले दशाै चरणको अनशन तोडे
१९ मंसिर, काठमाडौं । भूकम्पमा अामा गुमाएका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले २२ दिनपछि अनसन तोडेका छन् । सरकार र डा. गोविन्द केसी समर्थक प्रतिनिधि बीच १२ बुँदे सहमति भएपछि अाइतबार उनले अनसन तोडेका हुन् । केसीको अनशन तोड्नुअघि सरकारी पक्षसँग आइतबार बिहान १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । शनिबार नै दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर हुने भनिए पनि अाइतबार मात्र ...

सिरहामा बाटो हगुवा नियन्त्रण अभियान

सिरहामा बाटो हगुवा नियन्त्रण अभियान
१८ मंसिर, सिराहा। सन् २०१७ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप सिरहामा हालसम्म ७० प्रतिशतले चर्पी निर्माण गरिसकेको छ । सिरहा जिल्ला सन् २०१६ भित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनी अभियान चलाइएको छ । सोही अभियान अन्तरगत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउंनको निम्ति ‘बाटो हगुवा नियन्त्रण’ अभियान शुरु गरिएको छ । जिल्ला विकास समिति सिरहाको जिल्ला खानेपानी तथा...

डाक्टर गोविन्द केसीको समर्थनमा झापामा प्रदर्शन्

डाक्टर गोविन्द केसीको समर्थनमा झापामा प्रदर्शन्
१४ मंसिर, दमक । अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा झापाको दमकमा आज नयाँ शक्ती विद्यार्थी युनियन दमक बहुमुखि क्याम्पसले प्रदर्शन गरेको छ । डा. केसीको समर्थनमा लेखिएका विभिन्न प्लेकार्ड सहित करिब सय जनाको समुहमा रहेका विद्यार्थीहरुले दमकको गणतन्त्र चौकमा प्रदर्शन गरेका हुन् । डाक्टर केसीले उठाएका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै उनीहरुले चिकित्सा क्षेत्रमा मौलाएको भ्रष्टाचारको विरुद्धमा...

मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला : जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ

मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला : जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ
१४ मंसिर, मोरङ । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभयो । गत वर्ष मोरङमा २०२ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए । प्रति दशहजारमा एकभन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम गर्ने लक्ष्यका साथ सरकारले काम गरेपनि मोरङमा भने कुष्ठरोगीको सङ्ख्या धेरै पाइएको छ । मोरङमा ...

घरका एक्लो छोरा संजय कत्तारबाट पैसाको साट्टो गम्भिर रोग वोकेर फर्के

घरका एक्लो छोरा संजय कत्तारबाट पैसाको साट्टो गम्भिर रोग वोकेर फर्के
१२ मंसिर, अमर पासमान सिरहा। सिरहा गोलबजार नपा–९ की रुन्चिदेवी मोचीले छोरीको विवाह राम्रोसंग गरौंला भनी २०७२ मंसिरमा एकमात्र छोरा २३ वर्षिय छोरा संजय मोचीलाई विदेश (कत्तार) पठाउनु भयो । छोरा संजय चार महिनापछि नै घर आए कमाई होइन गलेको शरिर बोकेर । गत चैतमहिनामा घरआईपुग्नुभएको संजय कत्तार पुगेर कम्पनीमा राम्रैसँग काम गरिरहेको थियो । एक पटक पैसा पनि पाठायो संजयकी आमा रुन्चिले भन्नुभयो । दुई महिनाप...

सरसफाइको १३ औं हप्तामा जिल्लाको दुई ठाउँमा सरसफाइ

सरसफाइको १३ औं हप्तामा जिल्लाको दुई ठाउँमा सरसफाइ
११ मंसिर, राजविराज, दिलिप साह । ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरेको सप्तरीका युवाहरुले शनिबार जिल्लाको दुई ठाउँमा सरसफाई गरेका छन् । अभियानको १३ औं हप्तामा सदरमुकाम राजविराज र क्षेत्र नम्बर ६ को बोदे बर्साइन बजारमा सरसफाई गरिएको छ । सप्तरी युथ नेपालले प्रारम्भ गरेको अभियानको १३ ओ. हप्ता राजविराजको रुपनी मोडस्थित हनुमानन मन्दिरदेखि गजेन्द्र चोकसम्म सरसफाई गरिएको छ । युवाहरुले सडकको दुबैतिर भएका ...

वर्षेनी चीनले मार्छ ४० लाख गधा : अाखिर किन यसाे गर्छ चिन ?

वर्षेनी चीनले मार्छ ४० लाख गधा  : अाखिर किन यसाे गर्छ चिन ?
एजेन्सी । गधालाई जनावर मध्ये सबैभन्दा नालायक जनावर मानिन्छ । सबैभन्दा बुद्धी नभएको भनेर उदाहरण दिँदा पनि गधाकै दिने गरिन्छ ।तर तपाइँलाई अचम्म लाग्ला चीनले भने लाखौंको संख्यामा यही गधा अफ्रिकाबाट आयात गर्ने गरेको छ ।यस्ता गधा काट्न र यसको प्रसोधन गर्नका लागि हजारौं कर्मचारी खटिएका छन् । पछिल्लो समयमा अफ्रिकी देशहरुलाई चीनमा गधा बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको पनि बताइन्छ । आखिर चीनले किन यसो ...

स्वास्थ्य परिक्षण गर्ने सस्था नै अवैध

स्वास्थ्य परिक्षण गर्ने सस्था नै अवैध
मङ्सिर ६, बिराटनगर। स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले विराटनगरका मेडिकल हल अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ । अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भगेकोे अनुगमन टोलीले बताएको छ । त्यस्तैे भान्जा फार्मेसीको संचालन अनुमति पत्र नरहेकाले बन्द गरिएको छ । कञ्चनबारी ...

स्तन क्यान्सर बारे जानकारी : सम्भावना, लक्षण, उपचार विधि र रोकथाम !

स्तन क्यान्सर बारे जानकारी : सम्भावना, लक्षण, उपचार विधि र रोकथाम !
३ मंसिर। स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकक...
trusted online casino malaysia