मृत्युसँग लडिरहेकी झापाकी सुजताकाे अस्पतालबाटै स्वास्थ्यमन्त्री थापालाई खुलापत्र ! म बाँच्न चाहन्छु
३० कार्तिक, झापा । यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ झापा पृथ्वीनगरकी २२ वर्षिय श्वेता(सुजता) सुबेदीको । एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी श्वेताले आफ्नो बाँच्ने रहर पूरा गर्दिन आग्रह गर्दै...












