इनरुवा अस्पताललाई युवाहरुले दिए फोहोर जम्मा गर्ने भाँडो

इनरुवा अस्पताललाई युवाहरुले दिए फोहोर जम्मा गर्ने भाँडो
इनरुवा कात्तिक १३/स्थानीयतहमा विविध दवाव मूलक कार्यक्रम गर्दै आएका इनरुवाका युवाहरुले जिल्ला अस्पताल इनरुवालाई फोहोर जम्मा गर्ने भाँडो उपहार दिएका छन् । युथ अफ इनरुवाले अस्पतालको फोहोर व्यवस्थित गर्न सघाउ पुर्याउने उद्येश्यसाथ सो सामाग्री उपलब्ध गराएको हो । अस्पताल प्रशासनले आवश्यक्ता अनुरुप सानातिना कुराको समेत व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरुले सो सामाग्री  अस्पताल प्रशासनलाई हस्तान्तरण...

तिहारका अवसरमा इनरुवाका दुई स्थानमा रक्तदान

तिहारका अवसरमा इनरुवाका दुई स्थानमा रक्तदान
इनरुवा कात्तिक १३ / थारु कल्याणकारिणी सभा बलाहाले तिहार तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बलाहा स्थित थारु टोलमा आयोजित रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताहरुले रक्तदान गरेको सभाका इनरुवा अध्यक्ष मोही नारायण चौधरीले जानकारी दिनुभयो । रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष नरेन्द्र चौधरी सहित जिल्लास्थित दलका ...

अहेव सहित म्याद सकिएको औषधी बरामद

अहेव सहित म्याद सकिएको औषधी बरामद
१२ कात्तिक, दिलिप साह राजविराज । प्रहरीले गोप्य सुचनाको आधारमा जिल्लाको लालापट्टि गाविसमा रहेको स्वाथ्य चौकीबाट म्याद सकिएको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य चौकीमा म्याद २०१५ लेखिएको पारासिटामोल (बी.पी.) ५०० एमजी लेखिएको ६ सय २ थान औषधी बरामद गरेको हो । म्याद सकिएको औषधी बरमाद पश्चात आवश्यक कारबाहीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी प...

क्यान्सर, ह्दयघात लगायत अन्य समस्याबाट बचाउन अचुक ओखती स्याउको बियाँ !

क्यान्सर, ह्दयघात लगायत अन्य समस्याबाट बचाउन अचुक ओखती स्याउको बियाँ !
स्याउको स्वास्थ्यको लागी फाईदाजनक रहेको सबैलाई थाहा नै छ । दैनिक रुपमा एउटा स्याउ खाँदा डाक्टरकहाँ गइरहनु पर्दैन । यो भनाईले पनि शरिर स्वस्थ राख्न स्याउको महिमा पुष्टि हुन्छ । स्याउ बोक्रा नफाली खाने फल भएपनि कतिपयले फालेको पाइन्छ । स्याउको बोक्रा र बियाँमा शरिरलाई चाहिने निकै आवश्यक तत्व रहेको हुन्छ । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ । स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्...

चौक र बजारमा उचित फोहर व्यवस्थापन नहुदाँ नगरपालिका दुर्गन्धीत, नगरपालिकाले करमात्र असुल गर्न जानेको आरोप

चौक र बजारमा उचित फोहर व्यवस्थापन नहुदाँ नगरपालिका दुर्गन्धीत, नगरपालिकाले करमात्र असुल गर्न जानेको आरोप
९ कार्तिक,राजकुमार पासवान सप्तरी। कञ्चनरुप नगरपालिकाले नगर भित्र फोहर व्यस्थापन गर्न सिमेन्टको रिङ्ग(डस्टवीन) निमार्ण गरि ठाउँ ठाउँमा राखेपनि त्यहाँ जम्मा भएको फोहर नफाल्दा नगरपालिका चौक र बजार दुर्गन्धीत भएका छन् । नगरपालिकाले गत आर्थिक वर्षमा ११ लाखको लागतमा सिमेन्टको रिङ्ग(डस्टवीन) निमार्ण गरि कञ्चनपुर बजार, बेरियर र रुपनगर लगायतका ठाउँमा राखेका छन् । तर महिनौं भइसक्दा पनि त्यस भित्र स्थानीय...

कसरी हुन्छ मिर्गौलामा पत्थरी ? जानिराखौ यस बाट बच्ने उपाय….

कसरी हुन्छ मिर्गौलामा पत्थरी ? जानिराखौ यस बाट बच्ने उपाय….
७ कर्तिक, डा. भरत भण्डारी। मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ। कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भय...

सरसफाई अभियान थालेका सप्तरीका युवाहरुलाई गमबुट सहयोग

सरसफाई अभियान थालेका सप्तरीका युवाहरुलाई गमबुट सहयोग
०४ कात्तिक, दिलिप साह राजविराज। ५० हप्ते सरसफाई अभियान थालेको सप्तरीका युवाहरुले एक समाजसेवीद्वारा गमबुट सहयोग गरेका छन् । युवाहरुले थालेको काम एकदमै सकारात्मक रहेको भन्दै तिलाठी गाविस निवासी मनोज यादवले फोहोर संकलन गर्दा प्रयोग गरिने जुत्ता सहयोग गरेका छन् । ओभरसियर रहेका यादवले १० जोडी उक्त जुत्ता बिहीबार युवा समितिलाई हस्तान्तरण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी बिमल थापाको पहलमा यादवले ...

डाँगीहाट स्वास्थ्य चौकी भवन ७ बर्षसम्म अलपत्र

डाँगीहाट स्वास्थ्य चौकी भवन ७ बर्षसम्म अलपत्र
४ कार्तिक, नरेन्द्र बस्नेत मोरंग । डाँगीहाट स्वास्थ्य चौकीको भवन ७ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नभएपछि सेवाग्राहीहरु मर्कामा परेका छन भने कर्मचारीहरुलाई समेत काम गर्न असहज बनेको छ । निर्माणको जिम्मा लिएको ठेकेदारको चरम लापरबाहीका कारण स्वास्थ्य चौकीको नब निर्मित भबन सात बर्ष बितिसक्दा समेत बन्न सकेको छैन । बि.स २०६७ भदौ देखी निर्माण गर्न थालिएको उत्त भबन अहिले सम्म पनि बनि सकेको छैन । ...

यस्तो बेलामा यौन प्रस्ताव राखे सजिलै स्विकार्छन् महिलाहरुले

यस्तो बेलामा यौन प्रस्ताव राखे सजिलै स्विकार्छन् महिलाहरुले
एजेन्सी / महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन् । उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति...

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने
काठमाडौं । सरकारी अस्पतालमा अब आफ्नो छुट्टै औषधि पसल सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य मन्त्रालये अनिवार्य रुपमा अस्पताल आफैंले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नेपर्ने हुन्छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालमा फार्मेसि सञ्चालनमा ल्याउन आदेश दिइसेको बताइएकाे छ ।यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्...
trusted online casino malaysia