इनरुवामा पनि मनाइयो योग दिवस

इनरुवामा पनि मनाइयो योग  दिवस
असार ७ इनरुवा /दोस्रो अन्र्तराष्ट्रिय योग दिवस इनरुवामा समेत मनाइएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुख र अन्य सरकारी कार्यालयका प्रमुखको उपस्थितीकावीच योग दिवस मनाइएको हो ।पतञ्जली योग समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा योगका विधि र त्यसका सकारात्मक परिणाम लगायतकाबारे चर्चा गरिएको थियो । विलासी बन्दै गएको मानव जीवन स्वस्थ पार्न योग अनिवार्य रहेको कार...

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च
गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ । गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रत...

एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली : नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र

एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली : नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र
काठमाडौं / प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक ...

सरसफाईमा सप्तरीका ग्रामिण भेगका स्थानीयबासीहरु सचेत बन्दै

सरसफाईमा सप्तरीका ग्रामिण भेगका स्थानीयबासीहरु सचेत बन्दै
४ असार, रविन्द्र साह सप्तरी।सप्तरीको विभिन्न ग्रामिण भेगका स्थानीयबासीहरु सरसफाई प्रति निकै सचेत र सजग बन्दै गएका छन् । स्वच्छ रहनका लागि त्यहाँका स्थानीयबासीहरुले एक घर एक चर्पी निर्माण कार्यदेखि लिएर आफ्नो स्वास्थ्यको आफै ख्याल गर्ने कार्यमा लागिपरेका हुन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले बरही बिरपुर गाविसमा संचालन गरेको पुर्ण सरसफाईका लागि जनचेतनामुलक अभिमुखीकरण तथा सरसफाई ...

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि
३ असार, मोरंग। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्रमाण पेश गरी डाक्टरी अध्ययन् गरेको भन्ने आरोपमा पक्राउ परेका हुन् । माथिको निर्देशन ...

शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय हर्षित

शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय हर्षित
२ असार,नरेन्द्र बस्नेत बेलबारी । गाँउमै शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि बेलबारी नगरपालिकाको वार्ड नम्बर ५ र आसपासका वार्डका स्थानीय बासिन्दाहरु हर्षित भएका छन ।बेलबारी नगरपालिकाले वार्ड नम्बर ५ को बुधबारेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेपछि आसपासका वार्ड नम्बर ६,७ र ८ का करिब १५ हजार स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हरेक नगरपालिकामा स्वास्...

देवताको डरले घर बस्दैनन् महिनावारी भएका महिला

देवताको डरले घर बस्दैनन् महिनावारी भएका महिला
ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन्।  महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन्। शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन्। उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई...

के के हुन् गर्भनिरोधका स्थायि तथा अस्थायी विधि

के के हुन् गर्भनिरोधका स्थायि तथा अस्थायी विधि
गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायी साधनको प्रयोग गरीन्छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सहि प्रयोग र विधिपूर्वक प्रयोगमा निर्भर हुन्छ ।  कसैलाई यस्ता विध...

छैनन बधशाला ,अस्वस्थ्यकर मासु खानु बाध्यता

छैनन बधशाला ,अस्वस्थ्यकर मासु खानु बाध्यता
३१ जेठ, नरेन्द्र बस्नेत बेलबारी ।(प्रतिनिथि तस्विर) सम्बन्धित निकायले ध्यान नदिँदा मोरङका बेलबारी नगरपालिका क्षेत्रका उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य बनेका छन ।उपयुत्त ठाँउमा बधसाला निर्माण हुन नसक्दा सो क्षेत्रका उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य बनेका हुन । जिल्ला पशु सेवा कार्यालय, नगरपालिकाले ध्यान नदिदा अस्वस्थय मासु खान बाध्य बन्ने गरेको उपभोत्ताहरु नै गुनासो गर्ने गरेका छन । बेलबा...

हेपाटाइटिस सीको सरकारले निःशुल्क उपचार गर्ने तयारी

हेपाटाइटिस सीको सरकारले निःशुल्क उपचार गर्ने तयारी
सरकारले ‘हेपाटाइटिस सी’ का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। समयमै उपचार गरे हेपाटाइटिस सी निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ।  हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास गर्न सरकारले राष्ट्रि...
trusted online casino malaysia