ब्रा लगाउन ध्यान नदिँदा महिलामा अनेकाैं समस्या
२४ चैत्र, एजेन्सी । अधिकांश महिलाले विचार नै नपुर्याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधिउपचार गर्र्र्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।
आफूलाई फिट नहुने ब्रा लगाउँदाका बेफाइदा : यदि तपाईको काँधमा नीलो डाम वा छाला कोतरिएको छ भने निश्चय नै तपार्इंले आफूलाई नमिल्...












