बिराटनगरका औषधि पसलहरुमा छापा

बिराटनगरका औषधि पसलहरुमा छापा
२४ फागुण, विराटनगर ।  बिराटनगरका विभिन्न औषधि पसल सहित निजी नर्सिङ होमहरुमा औषधि व्यवस्था विभागले छापा मारेको छ । अनुगमन गर्दा त्यहाँ म्याद गुज्रिएका औषधि बिक्री हुने गरेको पाइएको छ । विराटनगरको रोडशेषदेखि सुरु गरिएको अनुगमनले नगरका लगभग एक दर्जन औषधि पसल र निजी क्लिनिकहरुको अनुगमन गरेको थियो । विराटनगरको सप्तकोशी नर्सिङ होमामा म्याद गुज्रिएका विभिन्न एघार प्रकारका औषधि बिक्री गर्ने गरेको खुलेको छ...

मोवाइल धेरै प्रयोग गर्दा हानिकारक हुने कारणहरु यस्ता छन्: डा. भगवान कोईराला

मोवाइल धेरै प्रयोग गर्दा हानिकारक हुने कारणहरु यस्ता छन्: डा. भगवान कोईराला
दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ । अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन्...

पत्ता लाग्यो कपाल फुलाउने जिन

पत्ता लाग्यो कपाल फुलाउने जिन
२० फागुण।शोधकर्ताहरुले कपाल फुल्नुमा पर्यावरणीय तत्व नभै आनुवंशिक कारणहरु जिम्मेवार रहने ठहर गरेका छन् । ल्याटिन अमेरिकाका विभिन्न देशका मानिसहरुमा गरिएको अध्ययनका क्रममा शोधकर्ताहरुले कपाल फुल्नुका पछाडि आनुवांशिक तत्वको उपस्थितिको भरपर्दो प्रमाण प्राप्त भएको बताएका छन् । यो शोधका क्रममा ल्याटिन अमेरिकाका फरक फरक वंशका ६ हजार मानिसमा अध्ययन गरिएको थियो । त्यसक्रममा कपालको रंग, घनत्व तथा आक...

माओको देशमा फैलिँदैछ सेक्स क्रान्ति

माओको देशमा फैलिँदैछ सेक्स क्रान्ति
१९ फागुण। चीनमा विगत २० वर्षमा सेक्सप्रति आम मानिसको धारणामा नाटकीय परिवर्तन देखिएको छ । कुनै बेला माओत्सेतुङले सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर पुरानो सामन्ती र बुर्जवा संस्कृतिविरुद्ध प्रहार गरेपनि पछिल्लो पुस्ता भने सेक्सप्रति अचम्मलाग्दो तरिकाले परिवर्तन भइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अहिले पनि कतिपय कार्यक्रममार्फत समाजवादी संस्कृतिका पक्षमा लबिङ गरेपनि नयाँ पुस्ता भने य...

राजधानीमा हङकङफ्लुकाे संक्रमण बढदै

राजधानीमा हङकङफ्लुकाे संक्रमण बढदै
काठमाडौं १८ फागुन । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् ।मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ । राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ ।  अन्य अस्पतालका ओपिडी तथा आइसियुमा प...

हामी कोसँग गर्छौं सेक्स?

हामी कोसँग गर्छौं सेक्स?
एजेन्सी – मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरकरफरक हुन्छ । यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा तथ्यांकले...

बुल्डोजर चलाएर सैयौं वेश्वायल ध्वस्त

बुल्डोजर चलाएर सैयौं वेश्वायल ध्वस्त
जकार्ता, विश्वसको सर्वाधिक मुस्लिम आबादी भएको देश इण्डोनेशियामा वेश्यावृत्ति समाप्त गर्ने उद्देश्यले सोमबार देशका राजधानी जकर्ताका सैयौं वेश्लायहरुलाई बुल्डोजर लगाएर ध्वस्त गरिएको छ । जाकर्ताको कालिडोजो क्षेत्र हजारौं यौनकर्मीहरुको निवासका रुपमा चिनिन्छ । सोमबारका दिन यौनकर्मीहरुको केन्द्रका रुपमा रहेका घरहरुलाई बुल्डोजर चलाएर वेश्यावृत्ति हटाउने अभियान सरकारले सुरु गरेको हो । सरकारले हालसम...

उत्कृष्ठ स्वास्थ्यकर्मी लगायत सम्मानित

उत्कृष्ठ स्वास्थ्यकर्मी लगायत सम्मानित
इनरुवा फागुन १५/ स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरुलाई एक विशेष कार्यक्रमका वीच सम्मान गरिएको छ । तोकिएको जिम्मेवारी वहनका साथ कार्यक्षेत्रमा खटिएर स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका ७ जना सम्मानित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले कार्य मूल्याङकनका आधारमा इनरुवा अस्पतालमा कार्यरत गुणानन्द झा र कल्पना सापकोटालाई सम्मान गरेको हो । इमरजेन्सी कक्...

विरामीलाई फलफुल वितरण

विरामीलाई फलफुल वितरण
इनरुवा फागुन १५/ स्वास्थ्य सेवा दिवशको अवसरमा इनरुवा अस्पताल सुनसरीमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । सुनसरीका प्रमुख जिल्लाअधिकारी रविलाल पन्थले विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिुनका साथै उनिहरुलाई फलफुल वितरण गर्नु भएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दाताराम पोखरेल, सुनसरीका प्रहरी प्रमुख पोषरोज पोखरेल लगायतकाले विर...

मासु खान छाड्नुस, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ

मासु खान छाड्नुस, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ
१३ फागुण।शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् । यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुनका ६ फाइदा ...
trusted online casino malaysia