अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका

अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका
–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । –दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । –घ्यूकु...

तनाव दूर गर्ने ११ तरिका

तनाव दूर गर्ने ११ तरिका
पुष ५।तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ । तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ । त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ । विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ । साथीहरूसँग भेट्नुस् मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता ...

सुकुमेल खाँदा के-के हुन्छ​ फाइदा ?

सुकुमेल खाँदा के-के हुन्छ​ फाइदा ?
– सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाए चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी दुर्गन्ध हटाउँछ । – भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । – तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ । – छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरला...

‘सेक्स खाना, निन्द्रा, पानी जस्तै महत्वपूर्ण कुरा हो’

‘सेक्स खाना, निन्द्रा, पानी जस्तै महत्वपूर्ण कुरा हो’
करुणा कुँवर, पेशाले मनोविद् हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि उनी नेपालीहरुको मनोविज्ञान अध्ययन गर्नेमा तल्लीन छिन् । त्यसमा पनि उनले पारिवारिक तनावका विषयमा पनि अध्ययन-अनुसन्धान गरिरहेकी छिन् । अहिले नेपाली समाजमा बढ्दैं गएको 'एक्स्ट्रा म्यारिटल अफेयर' बारेमा अनुसन्धान गरिरहेकी कुँवरले नेपालीहरुको प्रेम, यौन, लिभिङ टुगेदरलगायतका विषयमा कुरा गरेकी छिन् । नेपालीहरुको यौन जीवन सुखद् नरहनुका कारण...

कच्चा पदार्थ नभएर बन्द हुँदैछन औषधि उद्योगहरू

कच्चा पदार्थ नभएर बन्द हुँदैछन औषधि उद्योगहरू
भैरहवा ३ पुस । मधेसी दलको आन्दोलन र नाकाबन्दीका कारण सीमापारि सुनौली नाकाबाट निर्वाध रुपमा कच्चा पदार्थ नेपाल भित्रन नपाउँदा यस क्षेत्रका औषधि उत्पादन उद्योग बन्द हुन थालेका छन् । अन्य नाकाको तुलनामा सुनौली बेलहिया नाका सहज मानिए पनि विगत तीन महिनामा यस क्षेत्रका औषधि उद्योगको दुई ट्रक मात्रै कठिनका साथ नेपाल छिरेको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका संस्थापक डा. रामप्रसाद बस्यालले जानकारी दिए ...

औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी
काठमाडौं , पुस २ ।   भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव हुँदा अत्यावश्यक सेवा प्रभावित भइरहेका बेला सरकारले वीरगन्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात बढेको दाबी गरेको छ।  कुनै पनि परिस्थितिमा स्वास्थ्यजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुनुहुँदैन भन्दै चौतर्फी दबाब परेपछि आन्दोलनकारीले वीरगन्जबाहेक अन्य नाकाबाट पछिल्लो सातादेखि औषधि आपूर्तिमा रोक नलगाएको औषधि व्यवस्था विभागले दाबी...

५ जनामा स्वाइन फ्लु

५ जनामा स्वाइन फ्लु
काठमाडौं , मंसिर २९ । चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो । स्वाइन फ्लु देखिन सुरु भएको छ, प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।  

भाडाको कोखका शिशु लैजाने क्रम तीब्र, एक महिनामा ७६ बाहिरिए

भाडाको कोखका शिशु लैजाने क्रम तीब्र, एक महिनामा ७६ बाहिरिए
काठमाडौं , २९ मंसिर । भाडाको कोख (सरोगेसी) प्रविधिबाट नेपालमा जन्मिएका शिशुलाई विदेश लैजाने क्रम ह्वात्तै बढेको छ । गृहमन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्यागमन विभाग र सीमा क्षेत्रका कार्यालयलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएको  छ । यस्ता शिशु बाहिरिने क्रम अझ बढ्ने अनुमान छ । यसबाट अवैध मानिएको सरोगेसीबाट बच्चा जन्माउने गिरोह नेपालमा ठूलै रहेको प्र...

तपाई चाँयाबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

तपाई चाँयाबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्
जाडोको समयमा चायाले अतिनै सताउने गर्दछ यदि तपाई पनि चाया को समस्याले गर्दा हैरान हुनुहुन्छ भने यी उपाएहरु गर्नुहोस चाया बाट सजिलै छुटकारा पाउन सक्नुहुनेछ । चाया सरुवा रोग होइन । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो। जुन कपालको जरो छेउछाउमा जम्मा हुने गर्दछ । चायाको कारण टाउको चिलाउने, छालामा खटिरा र बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल...

तुवाँलोसँगै बढ्यो कण्डमको माग

तुवाँलोसँगै बढ्यो कण्डमको माग
चीनको राजधानी बेइजिंगमा वायु प्रदुषणको मात्रा अत्यन्तै बढेसँगै त्यहाँ रेड अलर्ट जारी गरिएको छ । त्यो सँगै प्रशासनले मानिसरुलाई घरबाहिर सकेसम्म ननिस्कन आग्रह गरेको छ । पूरै सहरको धुलोयुक्त तुवाँलोले ढाकिएको छ । यस्तो अवस्थामा मानिसहरु मास्क तथा हावा शुद्धिकरण गर्ने एयर प्युरिफायर किन्न बजारमा लाइन लाग्नुपर्ने हो । तर मानिसहरुमा भने अर्कै लहड चलेछ । मानिसहरु मास्क तथा एयर प्युरिफायर खरीद गर्नुको ...
trusted online casino malaysia